ABC NEWS NEPAL | No.1 News channel of Nepal
४ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बलात्कारको आरोपमा एमबीबीएस पढ्दै गरेका मनिष पक्राउ


एबीसी न्यूज
६ बैशाख २०७५, बिहिबार   १० : ०३   बजे

काठमाडौं, ६ वैशाख । विराटनगरस्थित नोवेल मेडिकल कलेजमा एमबीबीएस नवौं व्याचमा अध्ययनरत मनिष मिश्रलाई बलात्कार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।
सप्तरी वालन वेलाही गाउँपालिका ४ का २२ वर्षिय मनिष मिश्रमाथि सुनसरी इहटरी घर भएकी किशोरीलाई बलात्कार गरेको गरेको अभियोग छ । मिश्रले विराटनगरस्थित एक अस्पतालमा कार्यरत स्टाफ नर्सलाई दूधफारमस्थित आफनो कोठामा बोलाएर मंगलबार साँझ बलात्कार गरेको उजुरी परेको छ ।

किशोरीले बुधबार किटानी जाहेरी दिएपछि मिश्रलाई नियन्त्रणमा लिएको मोरङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक अरुण विसीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सरकारी कार्यालयमा स्वदेशी वस्तुको प्रयोग बढाउन सरकारको आग्रह

कर्णालीमा मन्त्री छनोटमा सकस, पूर्वसमाजवादीको ‘एक मन्त्री’ अडानले सहमति जुटेन

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

सरकारी कार्यालयमा स्वदेशी वस्तुको प्रयोग बढाउन सरकारको आग्रह

गोविन्दा–सुनिता सम्बन्धविच्छेद मुद्दाबाट पछि हटिन्, म्यानेजर भन्छन्– ‘अहिले सबै ठीक छ’

लोकदोहोरीका चर्चित कलाकारको प्रस्तुतिसहित टप दरबारमा तीनदिने ‘लोकदोहोरी मेला’

भरतपुरको केन्द्रीय बस टर्मिनलमा विद्युतीय सवारी चार्जिङ स्टेशन सञ्चालनमा

धुर्मुसको गुनासो– दुई महिना राज्य गुहार्दा पनि न्याय पाइनँ, फेरि अमेरिका फर्किएँ

कर्णालीमा मन्त्री छनोटमा सकस, पूर्वसमाजवादीको ‘एक मन्त्री’ अडानले सहमति जुटेन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu