ABC NEWS NEPAL | No.1 News channel of Nepal
४ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विमान तान्ने डोरी पनि छैन अन्तराष्ट्रिय विमानस्थलमा


एबीसी न्यूज
७ बैशाख २०७५, शुक्रबार   ३ : ४२   बजे


काठमाडौं,७ वैशाख । हाम्रो देश नेपालको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा सामान्यता विमान दुर्घटना हुँदा तान्ने फालामे डोरी समेत छैन ।
जहाज दुर्घटनापछि जहाज तान्न आवश्यक फलामे डोरी नभएकै कारण बिहीबार राति दुर्घटनामा परेको मालिन्दो एयरको विमान उद्धारमा ढिलाइ भएको थियो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसँग विमान दुर्घटना तथा अन्य उद्धारका लागि आवश्यक फलामे डोरी नहुँदा समस्या उत्पन्न भएको थियो ।
विमानस्थलमा आवश्यक फलामे डोरी नभएपछि नेपाली सेनाले शुक्रबार बिहान खोजेर ल्याएको विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले बताए । ‘हामीसँग भएको डोरी पातलो भएकाले चुँडियो,’ उनले भने, ‘सेनाले खोजेर ल्याएपछि जहाज तान्यौँ । अबचाहिँ किन्नुपर्ला ।’

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

विपद् व्यवस्थापनमा मन्त्रालय संवेदनशील छ : गृहमन्त्री गुरुङ

२४ घण्टामा सडक दुर्घटनामा ३ जनाको मृत्यु, ९१ घाइते

सम्बन्धित

सुनको मूल्य तोलामा ९ हजार ३०० रुपैयाँले बढ्यो

वैवाहिक जबरजस्ती करणी मुद्दामा सञ्जय महर्जनलाई सर्वोच्चबाट सफाइ

सुनको मूल्य तोलामा ९ हजार ३०० रुपैयाँले बढ्यो

सुनको भाउमा आज भारी वृद्धि, तोलामा ९ हजार ३ सय रुपैयाँ बढ्यो

खदिक्तेलको दुई सय वर्ष पुरानो चौतारो गायब, सार्वजनिक जग्गा अतिक्रमणको आरोप

भरतपुरको केन्द्रीय बस टर्मिनलमा विद्युतीय सवारी चार्जिङ स्टेशन सञ्चालनमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu