ABC NEWS NEPAL | No.1 News channel of Nepal
२० भदौ २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

फिनेले भोटेकोसी बाढीपीडितका लागि २० लाख सहयोग गर्‍यो


ABC NEWS
२० भदौ २०८३, शनिबार   ५ : २५   बजे

काठमाडौं । अन्तर्राष्ट्रिय नेपाली युवा उद्यमी महासंघ (फिने) ले भोटेकोसी बाढी तथा अन्य विपद्बाट प्रभावितका लागि २० लाख रुपैयाँ सहयोग गरेको छ।

फिनेले आफ्ना सदस्यबीच सञ्चालन गरेको आन्तरिक सहयोग संकलन अभियानबाट जुटेको रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको हो। फिनेको टोलीले सहयोग रकमको चेक अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेको छ।

भदौ १० गते रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीले रसुवासहित नुवाकोट, धादिङ र गोरखालगायत जिल्लामा ठूलो जनधनको क्षति पुर्‍याएको छ। सरकारले प्रभावितको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्न सार्वजनिक अपिल गरेको छ।

फिनेले विपद्को कठिन अवस्थामा प्रभावित परिवार तथा समुदायप्रति ऐक्यबद्धता जनाउँदै आगामी दिनमा पनि बाढी प्रभावित क्षेत्रमा आवश्यक राहत सामग्री उपलब्ध गराउने जनाएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सुरुङबाट उद्धार गरिएका चिनियाँ नागरिकलाई दूतावासको टोलीले भेट्यो

भोटेकोसी बाढीमा सम्पर्कविहीनका आफन्तलाई डीएनए नमुना दिन प्राधिकरणको आग्रह

सम्बन्धित

म्याक्सस नेपालद्वारा बाढीपहिरो प्रभावितलाई ८० लाखको सहयोग

‘एलपी ग्यास अझै सस्तो छ, निगमलाई प्रतिसिलिण्डर ४ सय घाटा’

भोटेकोसी बाढी प्रभावितका लागि राहत कोषमा ११ अर्बभन्दा बढी मौज्दात

निर्जीवन बिमा व्यवसाय २३ प्रतिशत बढ्यो, भोटेकोसी बाढीले थप्यो २५ अर्बको जोखिम

भोटेकोसी बाढीको क्षति २.५६ अर्ब डलर, २० हजार घर पुनर्निर्माण गर्नुपर्ने

भोटेकोशी बाढीपीडितका लागि राष्ट्रसङ्घद्वारा ४ करोड ९६ लाख डलर सहयोगको अपिल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu