ABC NEWS NEPAL | No.1 News channel of Nepal
२२ श्रावण २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आईपीएल : भिलियर्स चम्किएपछि बेंग्लोर विजयी


एबीसी न्यूज
९ बैशाख २०७५, आइतबार   ७ : ३०   बजे

९ वैशाख । इण्डियन प्रिमियर लिग क्रिकेट आईपीएलमा रोयल च्यालेन्जर्स बेंग्लोरले दिल्ली डेरडेविल्सलाई ६ विकेटले हराएको छ । अरु ब्याट्स्म्यानले गतिलो प्रदर्शन गर्न नसके पनि एबी डी भिलियर्स एक्लैले ९० रन बनाएपछि बैंगलोरले १ सय ७५ रनको लक्ष्य १८ ओभरमा ४ विकेट गुमाएर पूरा गरेको हो ।

डी भिलियर्सले मात्र ३९ बलमा ९० रन बनाउन १० चौका र ५ छक्का प्रहार गरेका थिए । कप्तान विराट कोहलीले ३० रनको योगदान गरे । टस हारेर ब्याटिङको निम्तो पाएको दिल्लीले २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ७४ रन बनाएको थियो । २३ रन बनाउँदा २ विकेट गुमाएको दिल्लीको पारी ऋषव पन्त र श्रेयश ऐयरले सम्हालेका थिए । पन्तले ४८ बलमा ८५ र ऐयरले ५२ रन बनाए । ऋषवले ४८ बलमा ६ चौका र ७ छक्काको मद्दतमा ८५ रन बनाएका थिए ।

जितसँगै बैंग्लोर ५ खेलबाट ४ अंक बनाउँदै तालिकाको पाचौं स्थानमा उक्लिएको छ । ५ खेलमा मात्र एक जितेको दिल्ली भने तालिकाको पुछारमा छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

ज्योति विकास बैंकले ‘नेपालपे’ कार्ड सेवा सञ्चालन गर्ने

तातोपानी बीओपीमा सुख्खा पहिरो, सशस्त्र प्रहरीको ब्यारेकमा क्षति

सम्बन्धित

आगोको धुवाँबीच ‘पदक राजनीति’? संकटकै बेला गण्डकी खेलकुद परिषद्को विवादास्पद निर्णय

आइसिसीले सार्वजनिक गर्‍यो २०२७ एकदिवसीय विश्वकपको मिति, नेपालको विश्वकप यात्रा अझ कठिन

 एसियाली खेलकुदमा नेपालका १३६ खेलाडी, २२ खेलमा प्रतिस्पर्धा गर्ने

खर्बपति मेस्सी: पाँचतारे होटलदेखि फुटबल क्लबसम्मका मालिक, कहाँ कहाँ छ लगानी ?

एन्फामाथिको फिफा प्रतिबन्ध कसरी हट्छ ? भारतदेखि पाकिस्तानसम्मका अनुभवले देखाएको नेपालको बाटो

एन्फामाथिको फिफा प्रतिबन्ध कसरी हट्छ ? भारतदेखि पाकिस्तानसम्मका अनुभवले देखाएको नेपालको बाटो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu