दाङ,१० वैशाख । दाङमा नुहाउने क्रममा आईतबार एक किशोरीको मृत्यु भएको छ ।
लमही नगरपालीका वडा नम्बर ६ स्थित अर्जुन खोलामा नुहाउने क्रममा डुबेर घोराही उप माहानगरपालीका १८ कि १७ वर्षीय करुणा पुन मगरको मृत्यु भएको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ ।
मृत्क करुणा घोराही स्थित लालिगुँरास सेकेण्डरी बोर्डिङ स्कुलमा कक्षा १० मा अध्ययनरत छात्रा हुन् । करुणा संगै नुहाउन आएका युवतीहरु लाई वडा प्रहरी कार्यालय सोधपुक्ष गरि अनुसन्धान सुरु गरेको प्रहरीले जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस्