ABC NEWS NEPAL | No.1 News channel of Nepal
५ भदौ २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गोहीको अण्डा संकलन 


एबीसी न्यूज
११ बैशाख २०७५, मंगलबार   १२ : ५९   बजे


चितवन, ११ वैशाख। राप्ती र नारायणी नदीको बगरमा घडियाल गोहीले पारेका अण्डा संकलन गरिएको छ ।  निकुञ्जका सहायक संरक्षण अधिकृत बेदबहादुर खड्काका अनुसार राप्ती नदीको सौराहादेखि कसरासम्म नदी किनारमा अण्डा संकलन गरिएको हो । राप्ती नदीमा दश वटा गँुड फेला परेकामा तीन वटा गँुड छाडेर सात वटा गुँडको अण्डा संकलन गरिएको उहाँले बताउनुभयो ।

नारायणी नदीमा गोलाघाटदेखि त्रिवेणीसम्म छ वटा गँुड फेला परेकामा चार वटा गुँड छाडेर दुई वटा गँुडको अण्डा संकलन गरिएको सहायक संरक्षण अधिकृत खड्काले बताउनुभयो ।
उहाँले भन्नुभयो, “उज्यालोमा अण्डा संकलन ग-यौँ, रातको समयमा ती अण्डालाई डुङ्गामा राखेर प्रजनन केन्द्रसम्म ल्यायौँ ।” गाडीमा अण्डा बोक्दा हल्लने भएकाले डुङ्गाबाट ल्याउने गरिन्छ ।
ती गुँडमा करीब ३०० वटा अण्डा संकलन भएको छ । हरेक वर्ष चैत महिनामा गोहीले नदी किनारमा खाल्टो खनेर अण्डा पार्ने गर्छ । संकलित अण्डालाई बालुवामुनि राख्ने गरिन्छ । जेठको अन्तिमसाता बच्चा आफंैँ कोरलिन्छ । कोरलिएका गोहीका बच्चालाई प्रजनन केन्द्रमा हुर्काएर नदीमा छाड्ने गरिएको छ । हालसम्म राप्ती, नारायणी, कालीगण्डकी, कोशी र बबईमा गरी एक हजार ३६५ गोही नदीमा छाडिसकिएको छ । हाल प्रजनन केन्द्रमा ५०० हाराहारीमा घडियाल गोही छन् ।

पछिल्लो गणनाअनुसार राप्ती र नारायणी नदीमा १६६ वटा गोही फेला परेका थिए । सन् २०१७ सम्म राप्तीमा ५६६ र नारायणीमा ३९९ वटा गोही छाडिसकिएको छ । यो वर्ष १२० वटा गोही छाडिएको छ । विसं २०४९ बाट नदीमा गोही छाड्न थालिएको हो । निकुञ्ज स्थापनासँगै कसरामा घडियाल प्रजनन केन्द्र स्थापना गरेर नदीका बगरबाट अण्डा संकलन गरी प्रजनन केन्द्रमा बच्चा कोरल्ने र हुर्काउने गरिँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

देउवाले सर्वोच्चमा पेस गरेको रिट फिर्ता लिए, सोमबार पुनः दर्ता गर्ने तयारी

जेनजी आन्दोलनमा क्षतिग्रस्त कास्की जिल्ला अदालतको नयाँ भवन बन्ने

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

देउवाले सर्वोच्चमा पेस गरेको रिट फिर्ता लिए, सोमबार पुनः दर्ता गर्ने तयारी

इमरान खान अस्पतालबाट परीक्षणपछि जेल फर्किए, चिकित्सकले ‘स्वस्थ’ रहेको बताए

महासंघले श्रम कानुन समयानुकूल बनाउन सरकारसँग माग

साउनमा एलपीजी ग्यासको आयात दोब्बरभन्दा बढी, ८ अर्ब ४६ करोडको ग्यास भित्रियो

कैलालीमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष २ लाख घुससहित पक्राउ

Swedish Minister’s Star of David Necklace Sparks Debate on Anti-Semitism

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu