काठमाडौं । भूकम्प गएको पनि तीन वर्ष बितिसकेको छ । भूकम्पपछि सरकारले थालेको पुनर्निर्माणका मापदण्डले कतिपयले घर बनाउन नै नसक्ने अवस्थामा छन् ।
स्थानीय सामग्रीहरुबाट नै घर बनाउने मापदण्ड भए पक्कै पनि चाँडो घर बनाउन सकिने र सुलभ हुने भूकम्प पीडितका लागि राहत र पुनर्निर्माणमा खटिएका समाजसेवी उज्वल विक्रम थापाको अनुभव छ ।
हेर्नुहोस पूरा भिडियो–
प्रतिक्रिया दिनुहोस्