ABC NEWS NEPAL | No.1 News channel of Nepal
५ भदौ २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

यातायात समितिहरू वैशाखभन्दा पहिले ६ सय ४० वटा यातायात कम्पनीमा दर्ता


एबीसी न्यूज
१५ बैशाख २०७५, शनिबार   १ : ४६   बजे

काठमाडौ, १५ वैशाख ।  सरकारले यातायात समिति खारेज गर्ने निणर्य गरेसँगै यातायात व्यवसायीहरूले धमाधम कम्पनीमा दर्ता गर्न थालेका छन्।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको चरणबद्ध आन्दोलनको घोषणालाई वेवास्था गर्दै व्यवसायीहरूले कम्पनी दर्ता गराइरहेका छन्।

गत चैत १८ गतेपछि मात्र १९ वटा कम्पनी रजिष्टार भएको, १२ वटाको प्रकृया अघि बढेको, ५७ वटाको नाम स्वीकृत भएको र ६२ वटा नाम अस्वीकृत भएको कम्पनी रजिष्टार कार्यालयका उपरजिष्टार राजेन्द्र थापाले जानकारी दिए। वैशाखभन्दा पहिले ६ सय ४० वटा यातायात कम्पनी दर्ता भइसकेको उनले जानकारी दिए।  ‘चैत १८ गतेपछि यातायात व्यवसायीहरू कम्पनी दर्ता गराउन आउने क्रम बढ्दो छ,’ उनले भने।

सरकारले यातायात व्यवस्थापन कार्यविधि निर्देशिका २०६० संशोधन गर्दै सवारी कम्पनीमा दर्ता हुनुपर्ने, असारदेखि विभिन्न नाममा खडा गरिएका यातायात समिति नवीकरण नहुने लगायतका निर्णय गरेको थियो। सरकारको यस कदमसँगै यातायात व्यवसायीहरूले धमाधम  कम्पनी दर्ता गर्न थालेका हुन्।

सरकारको यो कदम विरुद्ध नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले भने चरणबद्ध आन्दोलनको घोषणा गरेको छ। सामान्य व्यवसायीहरू भने आन्दोलनको पर्वाह नगरी धमाधम कम्पनीमा दर्ता गर्न थालेका हुन्।

विगतमा यातायात समिति गैर-नाफामूलक समितिमार्फत् व्यवसाय चलाउँदै आएका थिए। उनीहरूले सामन्य दस्तुर तिरे पनि सरकारले करको दायरामा ल्याउन सकेको थिएन।

हालसम्म उनीहरूले गाडीको आकार र प्रकार हेरेर यातायात व्यवस्था विभागका दस्तुर तिर्दै आइरहेका छन्।

त्यस्तै, रुटको लागि पनि समितिको सिफारिस चाहिने हुँदा सिन्डिकेटले प्रसय पाएको थियो।

पहिले बस समितिमा दर्ता हुने र सवारी गाडी धनीको हुन्थ्यो तर यो प्रावधान अनुसार बस कम्पनीको हुने र गाडी धनी सेयर होल्डर मात्र हुने उपरजिष्टार थापाले जानकारी दिए। ‘अब कम्पनीको नामबाट कारोबार र अडिट हुन्छ यसले यातायात व्यवसायीलाई स्वत:  करको दायरामा ल्याउछ’ उनले भने।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बागमतीका मुख्यमन्त्री थापा मगरले सोमबार विश्वासको मत लिने

प्रधानमन्त्री बालेन शाह निजी भ्रमणमा, थप जानकारी सचिवालयबाट लिन आग्रह

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

Ukraine’s Top Official Linked to Expanding Corruption Investigation

Ukrainian Soldiers Defect To Fight With Russian Forces

Jannik Sinner Withdraws From US Open Due to Knee Injury

Ukraine Sanctions Popular Russian Cartoon ‘Masha and the Bear’

बागमतीका मुख्यमन्त्री थापा मगरले सोमबार विश्वासको मत लिने

प्रधानमन्त्री बालेन शाह निजी भ्रमणमा, थप जानकारी सचिवालयबाट लिन आग्रह

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu