ABC NEWS NEPAL | No.1 News channel of Nepal
५ भदौ २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अपराधीलाई उन्मुक्ति दिनेछैन : एसएसपी पोखरेल


एबीसी न्यूज
१५ बैशाख २०७५, शनिबार   ७ : २५   बजे

काठमाडौं, १५ वैशाख । महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रमुख एसएसपी विश्वराज पोखरेलले अपराधमा संलग्न व्यक्तिहरूलाई कुनै हालतमा उन्मुक्ति नदिने वताएका छन् ।

शनिबार चन्द्रागिरि नगरपालिका ११ मा महानगरीय प्रहरी प्रभाग वलम्वुले गरेको नागरिक सुनुवाइ कार्यक्रममा पोखरेलले प्रहरी सेवामा रहुनजेल आफू पनि कानुनको परिधिभित्र रहेर काम गर्ने र अरूलाई कानुनको दायरामा ल्याउने वताएका हुन् ।
‘अन्यायको पक्षमा लाग्छ भने वरू वर्दी त्याग्न तयार छु, कसैलाई उन्मुक्ति दिनेछैन ।’ कुनै प्रहरीले गल्ती गर्दैमा संगो प्रहरी संगठनलाई एउटै नजरले हेर्ननहुने उनले वताए ।

कार्यक्रममा महानगरीय प्रहरी प्रभागका प्रहरी नायव उपरीक्षक महेन्द्र नेपालले चन्द्रागिरि जनघनत्वको हिसावले प्रहरीको सङ्ख्या कम रहेको बताए । सिमित स्रोत र साधन भएपनि अपराध नियन्त्रणमा कुनै कसर वाँकी नराखेको उनले बताए ।
कार्यक्रममा चन्द्रागिरि नगरपालिकाका मेयर घनश्याम गिरीले स्थानीय तह र सुरक्षा निकायबीच समन्वय भए मात्र अपराध जन्य हिंसात्मक गतिविधिलाई निरूसाहित गर्न सक्ने वताए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बागमतीका मुख्यमन्त्री थापा मगरले सोमबार विश्वासको मत लिने

प्रधानमन्त्री बालेन शाह निजी भ्रमणमा, थप जानकारी सचिवालयबाट लिन आग्रह

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

Poland’s Uprising Commemoration Campaign Faces Backlash Over Content Creator Selection

Nepal Ministry Directs Local Authorities to Ensure Free Medicine Access

Nepal Considers Legalizing Cannabis Production for Medicinal Purposes

Russian Drone Strike Kills 14 at Shopping Centre in Kryvyi Rih

Flock Cameras Face Growing Opposition and Vandalism Across US

Freedom 250 Grand Prix Races Into Washington D.C., Sparking Debate

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu