ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चेन्नई मुम्बईसँग ८ विकेटले पराजित


एबीसी न्यूज
१६ बैशाख २०७५, आइतबार   ७ : ३९   बजे

वैशाख १६ – मुम्बई इण्डियन्ससँग ८ विकेटले पराजित भएपछि चेन्नई सुपर किंग्सले आईपीएलमा २ अंकको अग्रता लिने मौका गुमाएको छ ।

शनिबार राति भएको खेलमा रोहित शर्माले उत्कृष्ट ब्याटिङ गरेपछि चेन्नई मुम्बईसँग ८ विकेटले पराजित भयो । मुम्बईको भने यो दोस्रो जित हो ।

चेन्नईले दिएको १७० रनको लक्ष्य मुम्बईले १९.४ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्यो । मुम्बईलाई जित दिलाउनका लागि रोहित शर्माले ५६ रनको कप्तानी पारी खेले । उनले ३३ बलमा ६ चौका र २ छक्का प्रहार गर्दै ५६ रन बनाए । यस्तै ओपनर सूर्यकुमार यादवले ३४ बलमा ४४ रन बनाए भने इभिन लुइसले पनि ४३ बलमा ४७ रन जोडे ।

टस हारेर ब्याटिङको निम्तो पाएको चेन्नईले २० ओभरमा ५ विकेट गुमाउँदै १६९ रन बनाएको थियो । चेन्नईका लागि सुरेश रैनाले ७५ रनको योगदान दिएका थिए । यस्तै अम्बाती रायडुले ४६ रन बनाए भन महेन्द्रसिंह धोनीले पनि २६ रन बनाए । बलिङ तर्फ मिचेल म्याकलेनाघन र क्रुनाल पाण्डेले २–२ विकेट लिएका थिए ।

चेन्नई १० अंक सहित हैदराबाद र पञ्जाबसँगै संयुक्त रुपमा आईपीएल तालिकाको शीर्ष स्थानमा छ भने मुम्बईले ४ अंक जोडेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

विष्णु पौडेललाई गैरकानुनी रूपमा थुनिएको भन्दै श्रीमती दोमाया पुगिन् सर्वोच्च

रास्वपा नेतृत्वको दौड: ९९ सिटका लागि ३८४ जनाको होड, ८० महिला प्रतिस्पर्धी (सूची)

सम्बन्धित

कोलम्बियाले एक खेलअगावै अन्तिम ३२ को यात्रा तय गर्‍यो, चम्किए मुनोज

कोलम्बिया भर्सेस कंगो : पहिलो हाफ गोलरहित बराबरी

विश्वकप २०२६ : बराबरी अंकमा कसरी छुट्टिन्छ टोलीको भाग्य?

रोनाल्डोको दुई गोल, पोर्चुगलको सहज जित, इंग्ल्यान्डलाई घानाको कडा चुनौती

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

मेसी र हालान्डको जादु, एम्बाप्पेको दोहोरो प्रहार : विश्वकपमा रोमाञ्चक दिन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group