ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

३ मिनेटमा २ गोल


एबीसी न्यूज
१६ बैशाख २०७५, आइतबार   ८ : ३६   बजे

वैशाख १६ – अन्तिम ३ मिनेटमा २ गोल गर्दै युभेण्टसले इटालियन सिरी एको उपाधि होड कायमै राखेको छ ।

अंक तालिकाको शीर्ष स्थानमा रहेको युभेण्टसले इण्टरमिलानलाई ३–२ ले हराएको हो । युभेण्टसलाई जिताउन डोग्लस र हिग्विनले गोल गरे । इण्टरमिलानले एउटा आत्मघाती गोलको उपहार दिएको थियो ।

युभेण्टसले ८७ औं मिनेटसम्म २–१ ले पछि परेको अवस्था उल्टाउँदै खेल जितेको हो । ८७ औ मिनेटमा इण्टरमिलानका स्क्रिनरले आत्मघाती गोल गरे । निर्णायक गोल भने युभेण्टसका हिग्वीनले ८९ औं मिनेटमा गरेका थिए ।

खेलको १८ औं मिनेटमै भेसिनोले रातो कार्ड पाएपछि १० खेलाडीमा सिमित इण्टरमिलानले इकार्दीको गोलमा ५२ औं मिनेटमा अग्रता लिएको थियो ।युभेण्टसका बर्जाग्लीले ६५ औं मिनेटमा आत्मघाती गोल गरेपछि युभेण्टसले पहिलो हाफसम्मा २ शुन्यको अग्रता लिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

२०१८ सालको हत्याकाण्ड : गगनलाई रविन्द्र मिश्रको काउन्टर?

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

सम्बन्धित

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

मेसी र हालान्डको जादु, एम्बाप्पेको दोहोरो प्रहार : विश्वकपमा रोमाञ्चक दिन

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

गोल र नेतृत्व दुवैमा अब्बल एम्बाप्पे, विश्वकप २०२६ को गोल्डेन बुटको दाबेदार

सेनेगललाई पराजित गर्दै नर्वे नकआउट प्रवेश

एम्बाप्पे चम्किए, फ्रान्सले इराकलाई गोलविहीन बनायो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group