बुटवल, १६ बैशाख / प्रदेश नं ५ को संसद बैठकमा प्रधानमन्त्री ओलीले समृद्ध तर्फ देश अगाडि बढाउने बताईरहदा पछि भने सांसदहरु निदाएका थिए ।