काठमाडौं, १७ वैशाख । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले २६ महिनापछि पदाधिकारी नियुक्तिको तयारी गरेका छन् । त्यसका लागि देउवाले निर्वाचित केन्द्रीय समितिको बैठक सोमबार बोलाएका छन् । कांग्रेस विधानमा दुई महिनाभित्र पदाधिकारी नियुक्त गर्ने प्रावधान छ । तर, २६ महिनापछि नियुक्तिको तयारी गरेपछि रामचन्द्र पौडेल पक्ष असन्तुष्ट छ ।
प्रतिक्रिया दिनुहोस्