काठमाडौं,१७ वैशाख । काठमाडौंको कालिमाटीमा स्कूटर पल्टिँदा विनयसिंह प्रधानकोे ज्यान गएको छ । बा ७७ प ८२४३ नम्बरको स्कूटर पल्टिँदा घाइते भएका प्रधानकोे उपचारका क्रममा ट्रमा सेन्टर सुन्धारामा आइतबार राति ज्यान गएको ट्राफिक प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्