ABC NEWS NEPAL | No.1 News channel of Nepal
६ भदौ २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

स्वदेशमा लगानी बढाउन युवा परिषदको आग्रह


sharan sharan
२० बैशाख २०७५, बिहिबार   ८ : १६   बजे

टोकियो,२० वैशाख । राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष माधव ढुंगेलले आफ्नो देशमा दुक्क भएर लगानी गर्न प्रवासी नेपालीहरूलाई अपील गर्नुभएको छ।
बुधवार टोकियोको शिनओकूबुमा नेपाल पत्रकार महासंघ जापानले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा ढुङ्गेलले मुलुक भित्रै लगानीको वाताबरण रहेकाले देशमा लगानी बढाउन प्रवासी नेपालीहरुलाई आग्रह गर्नुभयो ।

ढुङ्गेलले युवाहरूलाई देशमा नै स्वरोजगारको ब्यबस्था राज्यले गरिरहेको बताउदै विदेशमा रहेका नेपालीहरूलाई देशमा लगानी गर्नुपर्ने बताउनुभयो । उहांले विगतमा स्थायी र पुर्ण शक्तिसम्पन्न सरकार र स्थायी राजनितिक नभएका कारण देश विकास र सम्वृद्धिले गति लिन नसकेको र अब त्यो अबस्थाको अन्त्य भईसकेकाले मुलुक द्रुत विकासको बाटोमा अघि बढ्ने दाबी गर्नुभयो ।
कार्यक्रममा बोल्दै एनआरएनए आईसीसी प्रवक्ता तथा प्रवासी पत्रकार भुषण घिमिरेले नेपाल सरकारसंग समन्वय गरेर प्रवासी नेपालीहरुले विदेशको ज्ञान , शिप र लगानी गर्ने धारणा ब्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पहिरोले पोखरा–सिक्लेस सडक अवरुद्ध, पर्यटकलाई यात्रा नगर्न आग्रह

आज राति पनि वर्षाको सम्भावना, कोसी–बागमती–गण्डकीका केही स्थानमा भारी वर्षाको चेतावनी

सम्बन्धित

छिटो न्याय दिए मात्रै जनताको भरोसा बढ्छ : प्रधानन्यायाधीश शर्मा

जनताको आशा र भरोसा बढाउन छिटो न्याय दिनुपर्छ: प्रधानन्यायाधीश शर्मा

पुराना बजारको अस्तित्व संकटमा, सडक र बसाइँसराइले फेरिँदैछ गण्डकीको भूगोल

परिवारसहित अस्ताम पुगे प्रधानमन्त्री बालेन, स्थानीय भेट्न खोजे तर सुरक्षाकर्मीले रोके

सुदूरपश्चिम सरकार विस्तार, तीन मन्त्री र दुई राज्यमन्त्री नियुक्त

मुख्यमन्त्री कार्कीले सोमबार विश्वासको मत लिने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu