ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सिभिल ट्याब बैंकिङ सेवा सुरु


admin
२० बैशाख २०७५, बिहिबार   १० : ५६   बजे

काठमाडौं, २० वैशाख । सिभिल बैंकले ग्राहकहरुको सुविधाका लागि ट्याब बैंकि सेवा सुरु गरेको छ । ‘घरमै बसी–बसी, बैंकिङ खुशी खुशी’ नाराका साथ सिभिल बैंकले ट्याब बैंकिङ सेवा सुरु गरेको हो ।

सिभिल ट्याब बैंकिङ सेवाअन्तर्गत घरमै बसेर पनि सिभिल बैंकमा खाता खोल्न सकिने बैंकको सीइओ गोविन्द गुरुङले बताउनुभयो । ‘घर, अफिस वा आफूले चाहेकै स्थानमा झन्झट रहित तरिकाले खाता खोल्न, चेक डिपोजिट गर्न र अन्य बैंकिङ सुविधान लिन सक्नुहुनेछ’ सीआइओ गुरुङले जानकारी दिनुभयो ।

नागरिकताको फोटोकपी, फोटो लगायतको झन्झट यो सेवा लिने ग्राहले व्यहोर्नु नपर्ने बैंकले जनाएको छ । आमनागरिकको बैंकसम्मको पहुँचलाई सहज गर्नका लागि बैंकले यो सेवा सुरु गरेको सिभिल बैंकका अध्यक्ष इ. इच्छाराज तामाङले बताउनुभयो ।

सो सेवाको औपचारिक सुरुवात गर्दै नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठले बैंकिङ सेवा जनताको घरदैलोमा पु¥याउन सिभिल ट्याब बैंकिङले महत्वपूर्ण योगदान दिने बताउनुभयो ।

सिभिल ट्याब सेवा हाललाई १० शाखाबाट उपलव्ध गराइएको जनाएको छ । बैंकले आगामी जेठभित्रमा ७० बढी शाखा विस्तार गर्ने लक्ष्य राखेको छ । बैंकले ६० शाखाबाट सेवा दिइरहेको छ ।

सिभिल बैंकले हालसम्म ३६ अर्ब ९६ करोड निक्षेप परिचालन गरेको छ भने ३६ अर्ब २८ करोड कर्जा लगानी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

क्रोएसियाको नकआउट सम्भावना जिवितै, पानामाको विश्वकप यात्रा टुंगियो

रवि फेरि सभापति, बालेनको मध्यराति सन्देश : ‘शुभकामना हाम्रो पार्टीलाई’

सम्बन्धित

अतिधनीहरूको उदय : २,४०० वर्षअघि प्लेटोले देखेको खतरा

रवि लामिछानेको संगठित अपराध र सम्पत्ति शुद्धीकरणका अभियोग हटेपछि प्रधानमन्त्री बन्ने सम्भावनासमेत बलियो

एकैदिन सुनको भाउ तोलामा साढे १० हजार रुपैयाँ घट्यो

विशेष अदालतको आदेश: दीपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि थुनामा (पूर्णपाठ)

झापाबाट चितवनसम्म बजेट कटौतीको सन्देश: राजनीतिक प्रभाव कम कि विकासको नयाँ मोडेल?

बजेट ‘शक्तिकेन्द्र’ को वरिपरि घुम्यो: रास्वपा सांसदहरूकै कडा आलोचना

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group