ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एन्फा अध्यक्षमा कर्माछिरिङ ६३ मतले विजयी


एबीसी न्यूज
२२ बैशाख २०७५, शनिबार   ६ : ०९   बजे

 Nepal Live

काठमाडौ, २२ वैशाख । अखिल नेपाल फुटबल संघ (एन्फा) को  सम्पन्न साधारणसभाले अध्यक्षमा कर्माछिरिङ शेर्पालाई निर्वाचित गरेको छ। लामो विवाद र अन्योल चिर्दै आज भएको निर्वाचनमा शेर्पा विजयी भएका हुन्।

शेर्पाले ६३ मत ल्याए भने उनका प्रतिस्पर्धी मणि कुँवरले १२ मत मात्र ल्याए। जम्मा ७७ मतदाता रहेकोमा एक जना अनुपस्थित रहे भने एक मत बदर भयो।

४ उपाध्यक्षमा पंकजविक्रम नेम्वाङ, वीरबहादुर खड्का, कृष्णबहादुर थापा र उपेन्द्रमान सिंह निर्वाचित भए। उपाध्यक्षमा ९ जनाको उम्मेदवारी परेको थियो।

११ जना केन्द्रीय सदस्यका लागि भएको निर्वाचनमा सबै शेर्पा प्यानलबाटै विजयी भएका छन्। विजयी हुनेहरुमा दावा लामा, निरोज खड्गी, पूर्णमान चित्रकार, रवीन्द्रमान श्रेष्ठ, मधुसूदन उपाध्याय, प्रदेशसिंह राठौर, दिनेश व्यन्जनकार, दीर्घबहादुर केसी कुमार, किरण राई, विजय घले र रत्नकुमार श्रेष्ठ छन्। यसअघि नै एक महिला सदस्यका लागि पेमा लामा निर्विरोध भएकी छन्।

समितिको महासचिव र कोषाध्यक्ष भने मनोनीत हुने व्यवस्था छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

गोल र नेतृत्व दुवैमा अब्बल एम्बाप्पे, विश्वकप २०२६ को गोल्डेन बुटको दाबेदार

सम्बन्धित

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

गोल र नेतृत्व दुवैमा अब्बल एम्बाप्पे, विश्वकप २०२६ को गोल्डेन बुटको दाबेदार

सेनेगललाई पराजित गर्दै नर्वे नकआउट प्रवेश

एम्बाप्पे चम्किए, फ्रान्सले इराकलाई गोलविहीन बनायो

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

विश्वकपमा मेस्सीको अर्को इतिहास : अर्जेन्टिनाले अस्ट्रियालाई हरायो, सर्वाधिक गोलकर्ताको कीर्तिमानको रेकर्ड

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group