ABC NEWS NEPAL | No.1 News channel of Nepal
२२ श्रावण २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आईपीएलमा : पञ्जाव लिगको तेस्रो स्थानमा


एबीसी न्यूज
२४ बैशाख २०७५, सोमबार   ८ : ३५   बजे

 वैशाख २४ – इन्डियन प्रिमियर लिग अन्तर्गत आइतबार राति भएको खेलमा पञ्जावले राजस्थानलाई ६ विकेटले पराजित गरेको छ । जितसँगै पञ्जाव लिगको तेस्रो स्थानमा उक्लिएको छ ।

इन्दोरमा भएको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको राजस्थानले २० ओभरमा ९ विकेट गुमाउँदै एक सय ५२ रन बनायो । उसका लागि जोस बट्लरले ५१ तथा सञ्जु सामसनले २८ र श्रेयस गोपालले २४ रन बनाए । सुरुवात राम्रो गर्न नसकेको राजस्थानले ३ रनमा पहिलो विकेट गुमाएको थियो भने एक सय रन बनाउँदा ४ विकेट खेर फालेको थियो । त्यसपछि अरु ५२ रन जोड्दा थप ५ विकेट गुमायो । बलिङतर्फ पञ्जावका मजिव उर रहमानले तीन तथा एन्र्डु तेइले दुई विकेट लिए ।

जवाफमा पञ्जावले ८ बल बाँकि हुँदा ४ विकेटको क्षतिमा लक्ष्य पूरा गर्यो । ८७ रन बनाउँदा चार विकेट गुमाएको पञ्जावको जितमा लोकेश राहुलले विस्फोटक ८४ रन बनाए भने करुन नायरले ३१ तथा मार्कुस स्टोनीसले २३ रनको योगदान गरे । नौ खेल खेलेको पञ्जाले १२ अंक बनाएको छ भने पुछारमा रहेको राजस्थानको ६ अंक छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

तातोपानी बीओपीमा सुख्खा पहिरो, सशस्त्र प्रहरीको ब्यारेकमा क्षति

अविरल वर्षाले देशभरका मुख्य राजमार्ग प्रभावित, धेरै सडक पूर्ण रूपमा अवरुद्ध

सम्बन्धित

आगोको धुवाँबीच ‘पदक राजनीति’? संकटकै बेला गण्डकी खेलकुद परिषद्को विवादास्पद निर्णय

आइसिसीले सार्वजनिक गर्‍यो २०२७ एकदिवसीय विश्वकपको मिति, नेपालको विश्वकप यात्रा अझ कठिन

 एसियाली खेलकुदमा नेपालका १३६ खेलाडी, २२ खेलमा प्रतिस्पर्धा गर्ने

खर्बपति मेस्सी: पाँचतारे होटलदेखि फुटबल क्लबसम्मका मालिक, कहाँ कहाँ छ लगानी ?

एन्फामाथिको फिफा प्रतिबन्ध कसरी हट्छ ? भारतदेखि पाकिस्तानसम्मका अनुभवले देखाएको नेपालको बाटो

एन्फामाथिको फिफा प्रतिबन्ध कसरी हट्छ ? भारतदेखि पाकिस्तानसम्मका अनुभवले देखाएको नेपालको बाटो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu