सिरहा , २४ वैशाख । सिरहामा गोली लागेर एक जनाको ज्यान गएको छ । गोली लागेर अर्नामा गाउँपालिका १ बुदियाचापका धर्मेन्द्र कुमार सिंहको ज्यान गएको हो ।
मदिरा सेवन गरेर झडप हुँदा गोली हानाहान भएको जानकारी प्राप्त भएको छ । घटनाको बारेमा थप विवरण आउन बाँकी छ ।
प्रतिक्रिया दिनुहोस्