काठमार्डौ, २४ बैशाख । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमण र नेपालमा दिइने सुरक्षा शर्तकता बढाएको छ ।
यसैबिच मोदीको भ्रमणलाई लिएर भारतीय वायु सेनाको विमान सोमवार जनकपुरस्थित विमानस्थलमा अवतरण भएको हो ।
सुरक्षा स्रोतका अनुसार मोदीको सुरक्षामा खटिने सुरक्षाकर्मीसहित सुरक्षा अधिकारीहरूलाई लिएर भारतीय एयर फोर्सको विमान दिल्लीबाट सिधै जनकपुर आएको हो ।
उक्त विमानलाई जनकपुर विमानस्थलमै पार्किङ गरेर राखिएको छ । यसअघि पनि मोदीको भ्रमणको तयारीस्वरूप केही दिनपहिले भारतीय हेलिकप्टर जनकपुरको शुरक्षा बारे जानकारी लगेको थियो ।
प्रतिक्रिया दिनुहोस्