ABC NEWS NEPAL | No.1 News channel of Nepal
६ भदौ २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विप्लवका चारजना कार्यकर्ता पक्राउ


एबीसी न्यूज
२५ बैशाख २०७५, मंगलबार   ६ : ५६   बजे

इलाम , २५  वैशाख  ।  हरीले ‘विप्लव’ नेतृत्वको नेकपाका चारजना कार्यकर्तालाई पक्राउ गरिएको छ ।

गाडीमा आगजनी गरेको आरोपमा प्रहरीले ‘विप्लव’ नेतृत्वको नेकपाका चारजना कार्यकर्तालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

इलाम नगरपालिका–३, पुवामझुवाका २५ वर्षका काजीमान सुनुवार, ३७ वर्षका चन्द्र थापा, ३२ वर्षका समीर भन्ने सञ्जिवकुमार राई र सूर्योदय नगरपालिका १२ आइतबारेका ३४ वर्षका लाक्पा शेर्पालाई प्रहरीले गाडीमा आगजनी गरेको आरोपमा पक्राउ गरेको हो ।

उनीहरुको साथबाट प्रहरीले नेपाल कम्युनिष्ट पार्टीको लेटरप्याड, चन्दा रसिद, निर्माण व्यवसायीहरुको नामावली, माक्र्सवाद, लेनिनवाद र माओवाद सम्बन्धी विभिन्न दस्तावेज समेत नियन्त्रणमा लिएको प्रहरीको जनाएको छ ।

मेची राजमार्गको इलाम नगरपालिका–४, मा रहेको पुवाखोला–नेपालटार सडक खण्डमा गएको २२ गते गाडीमा आगजनी भएको थियो । झापा बिर्तामोडबाट पाँचथर फिदीमतर्फ जाँदै गरेको को १ च ८७१५ नम्बरको महेन्द्र पिकअप गाडीमा आगजनी हुँदा दुई लाख बराबरको क्षति भएको बताइएको छ ।

पक्राउ परेका चारै जनालाई हिरासतमा राखेर अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक विपिनकुमार कर्मचार्यले जानकारी दिनुभयो । घटनामा अन्यको पनि संलग्नता रहेकाले खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

वर्षासँगै आज पनि २८ जिल्लामा आकस्मिक बाढीको जोखिम, ठूला नदीको बहावसमेत बढ्ने

जनकपुरधाममा गुठीको अतिक्रमित जग्गा खाली गर्न डोजर चलाइयो

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

Murcia Region Demands Answers After Migrant Boat Lands on Crowded Beach

Zionism and Islamism: A Decades-Long Ideological Clash Shaping the Middle East

Thirteen Tunisians Missing After Migrant Boat Capsizes Off Coast

Guyana’s Ambassador Leads Early Race for Next UN Secretary-General

Iranian President Calls for End to War with US ‘From Position of Strength’

Drug Abuse Rising Among Youth in Nepal’s Madhes Province

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu