लहान, २६ वैशाख । करेन्ट लागेर गम्भीर घाइते भएका सिरहा कर्जन्हा नगरपालिका–१ का एक युवकको आज उपचारका क्रममा मृत्यु भएको छ ।
आफ्नै घरमा पंखाको नाङ्गो तारबाट गए राति करेन्ट लागेर गम्भीर घाइते भएका कर्जन्हा नगरपालिका–१ का २० वर्षीय रामबाबु कुमारको कर्जन्हास्थित फूलकुमारी मेमोरियल अस्पतालमा उपचारका क्रममा मृत्य भएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्