काठमाडौं,८ जेठ अन्तराष्ट्रिय क्षेत्रमा ज्योषित शात्रलाई पहिचान बनाउने उदेश्यले यहि जेठ १२ /१३ गते पोखरामा ज्योतिष सम्मेलन हुने भएको छ ।
नेपालका ज्योतिषहरुको आयोजनामा उक्त अन्तराष्ट्रिय सम्मेलन हुन लागेको हो ।
सम्मेलनमा विभिन्न देश भारत, वंगलादेश, श्रीलंका, थाइल्याड, भुटान, मलेसिया, लगाएका अन्य देशहरुबाट ६ सय ६२ जाना ज्यातिषिहरुको सहभागित रहने छ । भारतका प्रख्यात ज्योतिष सुरेश श्रीमाली , अरुण वंसल, एस एस रावत लगाएको उपस्थिति रहने दक्षिण एसियाली ज्योतिष महासंघका केन्द्रीय सदस्य कृष्ण भण्डारीले जानकारी दिनुभयो ।
यस सम्मेलनले ज्योतिष र वास्तु शास्त्रलाई आध्यत्मीक जगतमा विश्व जगतमा एकरुपता ल्याउन यस सम्मेलनले महत्वपुर्ण भुमिका खेल्ने केन्द्रीय सदस्य भण्डारीले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्