ABC NEWS NEPAL | No.1 News channel of Nepal
६ भदौ २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

शंकरदेव कलेज अगाडि मोटरसाइकल दुर्घटना, एकजनाको मृत्यु


एबीसी न्यूज
९ जेष्ठ २०७५, बुधबार   १० : २१   बजे
काठमाडौं, ९ जेठ । काठमाडौंको शंकरदेव कलेज अगाडि दुईवटा मोटरसाइकल एकआपसमा ठोक्किदा एकजनाको मृत्यु भएको छ ।

मंगलबार राति पौने १० बजे बा ५७ प ६३११ नम्बरको मोटरसाइकलले बा २९ प २६०८ नम्बरको मोटरसाइकललाई ठक्कर दिंदा २६०८ नम्बरको मोटरसाइकलमा पछाडि सवार काठमाडौं पुतलीसडक बस्ने ७० वर्षीया पूर्ण केशरी कंशाकारको मृत्यु भएको प्रहरीले जनाएको छ ।

उनको उपचारको क्रममा मोडेल अस्पताल बागबजारमा मंगलबार राति सवा १० बजे मृत्यु भएको हो । दुर्घटनामा सामान्य घाइते भएका २६०८ नम्बरको मोटरसाइकलका चालक ४० वर्षीय प्रमोदवीर सिंह कंशाकारको सोही अस्पतालमा उपचार भइरहेको छ ।

दुवै सवारी साधन र बा ५७ प ६३११ नम्बरको मोटरसाइकल चालकलाई महानगरीय प्रहरी वृत सिंहदरवारले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पहिरोले पोखरा–सिक्लेस सडक अवरुद्ध, पर्यटकलाई यात्रा नगर्न आग्रह

आज राति पनि वर्षाको सम्भावना, कोसी–बागमती–गण्डकीका केही स्थानमा भारी वर्षाको चेतावनी

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

Trump Transforms White House Rose Garden With Statues Of Founding Fathers

US and Canada Escalate Trade War With New Tariffs After Talks Fail

Pentagon Fires Stars and Stripes Leaders Amid Dispute Over Editorial Independence

Judge Vacates Trump Policy Suspending Visas From 75 Countries

National Park Repairs Delayed as Trump’s Independence Day Projects Take Priority

West Bank Sees Surge in Violence as Settler Attacks and Military Raids Injure Dozens

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu