काठमाडौं, १३ जेठ । प्रदेश २ मा नेपाल कम्युनिस्ट पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ।
प्रदेशसभाको आइतबार बसेको बैठकबाट नेकपाले प्रदेश २ सरकारलाई दिएको समर्थन फिर्ता लिएको हो।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणमा आउँदा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले नेपालको आन्तरिक विषय राखेको भन्दै असन्तुष्ट बनेको नेकपाले प्रदेश २ मा सरकारलाई दिएको समर्थन फिर्ता लिएको हो।
प्रदेश २ को प्रदेशसभामा नेकपाबाट ३२ जना सांसद छन्।
प्रतिक्रिया दिनुहोस्