ABC NEWS NEPAL | No.1 News channel of Nepal
७ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

फोरम नेपालले भोलि विहीवार मन्त्रीको टुंगो लगाउने


एबीसी न्यूज
१६ जेष्ठ २०७५, बुधबार   १० : ५२   बजे


काठमाडौं, १६ जेष्ठ । संघीय समाजवादी फोरम नेपालले सरकारमा सहभागी हुने मन्त्रीबारे भोली विहीवार औपचारिक निर्णय गर्ने भएको  छ ।
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीसँग गत सोमवार २ बुँदे सहमती भएपनि मन्त्रीको नाम तय गर्न सकेको छ्रैन । औपचारिक बैठक भोलीका लागि मात्र बोलाएको सहअध्यक्ष राजेन्द्र श्रेष्ठले जानकारी दिए ।

बैठकमा प्रस्तुत हुने एजेण्डाबारे आज पनि आन्तरिक छलफल गर्ने उनको भनाई छ । सत्ता नेतृत्वकर्ता दल नेकपाले शहरी विकास र स्वास्थ्य मन्त्रालय दिने प्रस्ताव गरेपछि फोरम नेपालबाट अध्यक्ष उपेन्द्र यादव र सहअध्यक्ष श्रेष्ठ मन्त्री बन्न इच्छुक भएको एक स्रोतले जानकारी दिएको छ ।

यद्यपि पार्टीबाट अनुमोदन हुन बाँकी छ । सरकारले संबिधान संसोधनको मुद्दालाई अघि बढाउने सहमती भएसंगै संघीय समाजवादी फोरम सरकारमा सहभागी हुन लागेको हो । केन्द्रीय सरकारको समिकरणले प्रदेश २ मा पनि नेकपा र फोरमको सरकार बनाउन आन्तरिक तयारी सुरु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

देशभर मनसुनी वायुको प्रभाव, पाँच प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना

गरिमा चौधरी प्रकरणमा सरकार र पीडित परिवारबीच तीनबुँदे सहमति

सम्बन्धित

दमकबाट ‘सट गन’सहित २२ वर्षीय युवक पक्राउ

नाडा अटो शो नजिकिँदै, भृकुटीमण्डपमा स्टल निर्माण तीव्र

कांग्रेसको संकटमा शेखरको परीक्षा : विभाजनको रेखा मेटाउने कि नयाँ इतिहास लेख्ने ?

२५ प्रतिशतसम्म ‘विकास कर’को प्रस्तावले तरंग : सडक विस्तारको नाममा नागरिकको सम्पत्तिमाथि नयाँ बोझ?

शौचालय जाने क्रममा माइक्रोबसको ठक्करबाट आमाछोरीको मृत्यु

छोराको हत्या भएको खबरपछि दाङमा आमाको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu