ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ भदौ २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बाढी र पहिरोमा परी ३७ जनाको मृत्यु, निरन्तरको वर्षाले उद्दारमा समस्या


admin
२९ श्रावण २०७४, आइतबार   १० : ५२   बजे

काठमाडौं, २९ साउन । लगातारको अविरल वर्षा पछिको बाढी, पहिरो र ढुवानमा परि अहिलेसम्म ३७ जनाको मृत्यु भएको छ ।
गृमन्त्रालयले दिएको जानकारी अनुसार सुनसरीमा ८, मोरङमा ५, सिन्धुली र झापामा ४ र ४, सर्लाही, पाँचथर र बाँकेमा ३र३, बारा र दाङमा २ र २, पाल्पा, बर्दिया र मकवानपुरमा एक/एक जनाको मृत्यु भएको छ । बाढी पहिरोमा परी केही मानिस हराइरहेका छन् भने हजारौं विस्थापित भएका छन । लगातारको बर्षाका कारण बाढी पहिरो प्रभावितलाई उद्दारमा समस्या भएको भन्दै गृह मन्त्रालयले उद्दार कार्यमा खटिन सबैसँग आग्रह गरेको छ । लगातारको वर्षाका कारण विशेष गरी पूर्वी तराईका जिल्लामा बढी प्रभाव परेको छ । तराईका अधिकांस जिल्लाहरुमा संचार सम्पर्क टुटेको छ । बिजुलीमा समेत समस्या आउँदा विद्युत र संचार अवरुद्ध भएको हो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रधानमन्त्री बालेनलाई कालो चस्मा लगाएर संसद् जान स्वास्थ्य चिकित्सकको सुझाव

सुदूरपश्चिमका भौतिक पूर्वाधारमन्त्री भाटका तीन निर्णय, सडक सुरक्षा र ठेक्का व्यवस्थापन प्राथमिकतामा

सम्बन्धित

दसैंअघि नै बैंकका लगानीकर्ताले लाभांश पाउने सम्भावना बढ्यो

विश्वासको मतका लागि बोलाइएको बागमती प्रदेशसभा बैठक फेरि सर्‍यो, आज ४ बजे बस्ने

सुन प्रतितोला ५०० रुपैयाँ घट्यो, चाँदीमा पनि ६५ रुपैयाँको गिरावट

सचेत वा नसियत पाएका व्यक्ति पनि बैंकको सञ्चालक बन्न पाउने गरी बाफिया संशोधनको तयारी

मधेसमा एक वर्षमा १ हजार ९३८ उद्योग व्यवसाय बन्द, ५ हजार ६८ नयाँ दर्ता

स्वरोजगार लघुवित्तले विन नेपाललाई प्राप्ति गर्दै, भदौ २१ देखि एकीकृत कारोबार

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu