ABC NEWS NEPAL | No.1 News channel of Nepal
७ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मुलुकमा राजनीतिक संक्रमणको अन्त्य सगै शिक्षामा विकास – प्रधानमन्त्री ओली


एबीसी न्यूज
२२ जेष्ठ २०७५, मंगलबार   ११ : ५४   बजे


काठमाडौं, २२ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा राजनीतिक संक्रमण कालको अन्त्य सगै शिक्षासँगै विकास हुने बताएका छन् ।
नेपालको राजनीतिक संक्रमणकाल अन्त्यको प्रयास भएको र अव शिक्षा क्षेत्रले फड्को मार्ने बताएका हुन ।

आज मंगलबार काठमाडौमा भएको प्रारम्भिक बाल शिक्षाबारे अन्तराष्ट्रिय गोष्ठिलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले तीनै चरणको निर्वाचनपछि नेपालको राजनीतिक संक्रमणकाल अन्त्यको प्रयास भईरहेका बताए ।
गुणस्तरीय शिक्षामा जोड दिदै उनले राज्यले शिक्षाका लागि उच्च प्राथमिकतामा वालबालिकालाई राखेको बताए । ‘९० प्रतिशत बालबालिकाको दिमाख ५ बर्षको उमेरमा विकास हुन्छ । त्यो समयमा अभिभावककासाथै समाज र राज्यले पनि उपयुक्त ध्यान दिनुपर्छ’ प्रधानमन्त्री ओलीको भनाई छ ।

सरकारले आगामी बर्षमा शिक्षालाई विशेष प्राथमिकता दिएर योजना र कार्यक्रम ल्याउने भन्दै त्यसको सुरुवात यो बर्षको बजेट कार्यक्रमबाटै भएको बताए ।

कार्यक्रममा शिक्षामन्त्री गिरिराजमणी पोखरेलले नेपालमा ८४ प्रतिशतले शिक्ष सेवा पाएको भन्दै यो एशिया प्रशान्त क्षेत्रको अनुपात ६९प्रतिशत भएको बताए । शिक्षाको गुणस्तरमा विकास गर्ने भन्दै संसारमा भएको राम्रो मोडेल नेपालको शिक्षामा लागू गर्ने समेत उनले जीकिर गरे ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

विद्यालय शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा : शिक्षामन्त्री पोखरेल

प्रतिपक्षको भूमिकामा सशक्त हुन कांग्रेस नेता–कार्यकर्ता सुसूचित हुनुपर्छ : गगन थापा

सम्बन्धित

जापानिज इन्सेफलाइटिसबाट २१ जनाको मृत्यु, ८० जनामा संक्रमण पुष्टि

स्मार्टफोन महँगिँदा आयातको मूल्य बढ्यो, संख्या घट्यो

जेनजी आन्दोलनमा लुटिएको ‘सट गन’सहित दमकबाट युवक पक्राउ

सिभिल अस्पतालमा १० वर्षमा २२३ जनाको सफल बोनम्यारो प्रत्यारोपण

एनआरएनएको सञ्जाल १०० भन्दा बढी देशमा विस्तार गर्ने योजना

कमलेश अग्रवालको टिप्पणी : ‘राम्रो कानुन बन्छ, तर कार्यान्वयनमा कर्मचारीतन्त्रले मर्म नै मारिदिन्छ’

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu