काठमाडौं, २३ जेठ । गृहमन्त्री रामबहादुर थापा बादलले आफ्ना सय दिनका उपलब्धिहरु सार्वजनिक गरेका छन् ।
गृहमन्त्रालयमा बुधबार पत्रकार सम्मेलन गर्दै मन्त्री थापाले सुन तस्कर पक्राउदेखि सिन्डिकेट अन्त्यसम्मका कामहरु आफ्ना प्रमुख सफलता भएको बताएका छन्।
उनले देशको समृद्धि र विकासका लागि सुशासन महत्वपूर्ण हुने भएकाले आफु देशमा सुशासनमा केन्द्रीत भएको बताए।
सुशासनका लागि सिन्डिकेट तोड्नेदेखि समयमा काम नगर्ने ठेकदारलाई कारबाहीसम्मको काम गरेको र त्यसलाई निरन्तरता दिइने उनले बताएका छन्।
यस्ता छन् सार्वनिक गरेको गृहमन्त्रीका १५ महत्वपूर्ण कामहरु –
प्रतिक्रिया दिनुहोस्