ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

फेसबुकमा १४ मिलियन प्रयोगकर्ताको तथ्याङ्क चुहावट


एबीसी न्यूज
२५ जेष्ठ २०७५, शुक्रबार   ५ : १६   बजे

काठमाडौं । विश्वको सबैभन्दा लोकप्रिय र ठूलो सामाजिक सञ्जाल फेसबुकमा बिहीबार प्रविधिक समस्या देखिएको छ । जसका कारण १४ मिलियन फेसबुक प्रयोगकर्ताहरुको व्यक्तिगत तथ्याङ्क चुहावट भएको बताइएको छ । घटनाप्रति फेसबुकले दुःख व्यक्त गरेको छ ।

यो समस्या १८ मे देखि २७ मे को बीचमा आएको फेसबुकले जनाएको छ । कम्पनीका सुरक्षा अधिकृत इरिन इग्नले जारी गरेको विज्ञप्तिमा सफ्वेयरमा में गडबडी हुँदा घटना भएको बताइएको छ ।

वास्तवमा, फेसबुकको सफ्टवेयरमा बग भएको बताइएको छ । बगले प्रयोगकर्ताको पोस्टलाई स्वतः सार्वजनिक गरिदिन्छ । चाहे फेसबुक प्रयोगकर्ताले प्राइवेट सेटिङमा गएर ‘फ्रेण्ड्स ओनली’ मा किन क्लिक गरको होस ।

२.२ बिलियन प्रयोगकर्ता भएको सामाजिक सञ्जाल फेसबुकमा पहिला ट्विटरमा पनि समस्या देखिएको थियो । ट्विटरले डेटा चोरी हुने आशंका हटाउन सबै प्रयोगकर्तालाई पासवर्ड परिवर्तन गर्न भनेको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group