ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

यि चार राशि हुने मानिसहरु निकै शक्तिशाली हुन्छन


एबीसी न्यूज
२६ जेष्ठ २०७५, शनिबार   ११ : ३४   बजे
भनिन्छ कि व्यक्तिको स्वभाव निर्धारण गर्नका लागि धेरै विषय कारक हुन्छन् । तर समुद्रशास्त्रका अनुसार बाहिरी कारकका अतिरिक्त केही प्राकृतिक कारक पनि हुन्छन्, जसले व्यक्तिको स्वभाव निर्धारण गर्छ ।

यस्ता प्राकृतिक गुणहरुलाई परिवर्तन गर्न सकिँदैन । एवम् प्रकारले ज्योतिषशास्त्रले ति प्राकृतिकम गुणलाई जन्म राशिको प्रभाव बताएको छ । ज्योतिषशास्त्रमा मुख्यतः चारवटा राशीलाई सबैभन्दा शक्तिशाली र प्रभावशाली राशि बताएको छ । ति चार राशि भएका व्यक्ति सबैमाथि हावी हुन्छन् ।

यस्ता छन् ति चार राशिः

मेष राशि
यो श्रेणीमा सबैभन्दा पहिलो नम्बरमा छ, मेष राशि । यो राशि सबैभन्दा ऊर्जावान राशि मानिन्छ । यो राशि भएका व्यक्ति सबैभन्दा शक्तिशाली र प्रभावशाली मानिन्छन्। यो राशि भएका व्यक्ति सधैं सक्रिय रहन्छन् । आफूले सुरु गरेको काममा सुरुमा असफलता हात लागेपनि यीनिहरुले फेरि नयाँ तरिकाले त्यही कामलाई सुरु गर्ने हिम्मत राख्छन् ।

वृश्चिक राशि
वृश्चिक राशि भएका व्यक्ति समर्पित र इमान्दार हुन्छन् । साथै यस्ता राशि भएका व्यक्तिभित्र विद्रोही स्वभाव पनि प्रमुखताका साथ हुन्छ । जो व्यक्ति लायक हुन्छ, त्यस्तासँग यो राशि भएका व्यक्ति इमान्दारीसँग प्रस्तुत हुन्छन् । तर जो व्यक्ति आफैंमा धोकेबाज हुन्छन्, उनीहरुले वृश्चिक राखि भएका व्यक्तिसँग सधैं सावधान भएर रहनु नै राम्रो हुन्छ । यो राशि भएका व्यक्ति धेरै भावुक पनि हुन्छ ।

कुम्भ राशि
कुम्भ राशि भएका व्यक्तिको सबैभन्दा ठूलो विशेषता यो हो कि, यीनिहरु कहिल्यै पनि भावनामा बहकिएर निर्णय गर्दैनन् । यदि आवश्यक पर्यो भने यीनिहरु आफ्नो भावन र आफ्नो समवेदनालाई किनारा लगाएर अगाडि बढ्न सक्छन् । अर्थात् कुम्भ राशि भएका व्यक्ति जस्तोसुकै कठोर निर्णय लिन पनि हिच्किचाउँदैनन् । यो राशि भएका व्यक्ति धेरै जिज्ञासु र बुद्धिमान पनि मानिन्छन् ।

मकर राशि
यो राशि भएका व्यक्ति उत्कृष्ट मानिन्छ । किनभने यस्तो राशि भएका व्यक्तिमा आन्तनियन्त्रणको भावना धेरै प्रबल हुन्छ । यस्ता राशि भएका व्यक्ति अन्य व्यक्तिको तुलनामा उत्कृष्ट तरिकाले सोच्ने तथा बिचार गर्ने क्षमता हुन्छ । यो राशि भएका व्यक्ति सधैं सक्रिय रहन्छन् । साथै यस्ता व्यक्तिले छिट्टै सफलता पनि हासिल गर्छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एआई पपुलिज्म को उदय: तर कोही पनि तयार छैनन्! :न्यूयोर्क टाइम्स

मिस वेल्स २०२६ को निर्णायकमा पुनः पुनम गुरुङ

अनलाइन हुर्किँदाको मूल्य :बिल गेट्स

धुरन्धर २ ‘प्रचार फिल्म’ कि ‘एक्सन–थ्रिलर’रु—विकिपिडियामा चर्किएको विवाद के हो ?

जहाजको बाथरुममा, भ्यानभित्र, बाथटबमा — ५ किलोमिटर दौड्ने नयाँ पागल ट्रेन्ड

सामाजिक सञ्जालको लत : मेटा र युट्युबलाई अदालतले दोषी ठहार्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group