ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ज्योतिष शास्त्र, यि राशिका महिलाहरू सधैँ प्रेममा धोका दिन्छन्


एबीसी न्यूज
२६ जेष्ठ २०७५, शनिबार   ११ : ३६   बजे
ज्योतिष शास्त्रका अनुसार कुनै पनि व्यक्तिको कुण्डलीको सहायताले त्यस व्यक्तिको स्वभावको साथै उसको चरित्रको बारे पनि पत्ता लगाउन सकिन्छ । यहि सबैभन्दा ठूलो कारण हो कि हाम्रो देश नेपालमा हिन्दु धर्मका मानिसहरूले केटा र केटीले विवाह गर्नु अघि उनीहरूको कुण्डली मिलाउने गरिन्छ ।

केटा र केटीको कुण्डली मिलाएर यो पत्ता लगाउन सकिन्छ कि भविष्यमा उनीहरूको वैवाहिक जीवन कस्तो हुनेछ तर के तपाईलाई थाहा छ कि ज्योतिष शास्त्रका अनुसार, केही राशिहरूको महिलाहरू यस्ता हुन्छन्, जो सधैँ प्रेममा धोका दिने गर्दछन् । यसकारण यहाँ केही यस्ता राशिको बारेमा चर्चा गरिएको छ, जुन राशिको महिलाहरूले प्रेममा बढी धोका दिने गर्दछन् ।

मिथुन राशि

मिथुन राशिको मानिसहरूको बारेमा बढीजसो सबै राशिको एक मात्र राय हुन्छ कि यस राशिको महिलाहरू प्रेममा निकै चाँडो पर्दछन् । यस राशिको बारेमा भनिएको छ कि यदि कसैले यिनीहरूसँग केवल एक-पटक मात्र हाँसेर कुरा गरेमा यी राशिका महिलाहरू उनीहरूको प्रेममा पागल हुने गर्छन् । जसको अर्थ यो हुन्छ कि यिनीहरू एक तर्फी प्रेममा निकै चाँडो पर्छन । यसैकारणले यस राशिको अधिकांश मानिस प्रेममा आफ्नो प्रेमीप्रति विश्वासिला सावित हुँदैनन् ।

कर्कट राशि

हुनत: धेरै पटक देखिएको छ कि कर्कट राशिको मानिसहरू आफ्नो प्रेमीप्रति पुर्ण विश्वासिला हुन्छन् तर यदि यिनीहरूलाई कोही अरू मन परेमा कुनै पनि किसिमले मौका हातबाट फुत्किन दिँदैनन् र यसै कारणले यिनीहरू आफ्नो प्रेमीलाई चाँडो धोका दिन सक्छन ।

कन्या राशि

कन्या राशिको बारेमा ज्योतिषको भनाई छ कि कन्या राशिको महिलाहरू आफ्नो प्रेमीसँग कुनै पनि कुरा लुकाएर राख्दैनन् र यसकारण यिनीहरू आफ्नो प्रेमीबाट यहि अपेक्षा राख्दछन् ।यस राशिका मानिसहरू खुला विचारका हुन्छन् । यसकारण यस राशिको मानिसको गलत फाइदा पनि उठाउने गर्दछन् ।

कुम्भ राशि

कुम्भ राशिको मानिसको बारेमा भनिएको छ कि यी मानिसहरू अरू भन्दा बढी आकर्षक देखिनका लागि निकै मेहेनत गर्दछन् । यदि यी मानिसलाई कसैले वेवास्ता गरेमा यिनीहरू चाँडो रिसाउने गर्दछन् । आफूलाई अरू भन्दा बढी राम्रो देखाउनका लागि यिनीहरू कुनै पनि हद सम्म जान सक्छ । यसकारण प्रायजसो यहि कारणले यिनीहरू आफ्नो प्रेमीलाई धोका पनि दिने गर्दछन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

एआई पपुलिज्म को उदय: तर कोही पनि तयार छैनन्! :न्यूयोर्क टाइम्स

मिस वेल्स २०२६ को निर्णायकमा पुनः पुनम गुरुङ

अनलाइन हुर्किँदाको मूल्य :बिल गेट्स

धुरन्धर २ ‘प्रचार फिल्म’ कि ‘एक्सन–थ्रिलर’रु—विकिपिडियामा चर्किएको विवाद के हो ?

जहाजको बाथरुममा, भ्यानभित्र, बाथटबमा — ५ किलोमिटर दौड्ने नयाँ पागल ट्रेन्ड

सामाजिक सञ्जालको लत : मेटा र युट्युबलाई अदालतले दोषी ठहार्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group