ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ज्योति खतिवडाको वाचा गर म्यूजिक भिडियो बजारमा


एबीसी न्यूज
२६ जेष्ठ २०७५, शनिबार   ५ : ०९   बजे

काठमाडौं, २६ जेठ । ज्योति खतिवडाको वाचा गर बोलको गीत एक कार्यक्रमका विच सार्वजनिक भएको छ । गितको मर्म भनेको मस्तिष्क पक्षघात भएका बालबालिकाहरुलाई आफै स्वाबलम्वि बन्न हौसला जगाउने रहेको छ ।

खतिवडा आफ्नै छोरा अर्वाचिन अधिकारी को साथमा भिडियो मा देखा परेकी छन् । यस गितमा अर्का बाल कलाकार बिणभ जोशीको उत्कृष्ट अभिनय रहेको छ । उनि सवलाङ्ग भएपनि अपाँगको भुमिकामा आफ्नो अभिनयलाई न्याय गरेका छन् । अपाङ्गता भएका बालबालिका लाई पनि सवलाङ्ग बच्चालाई सरह अवसर दिने हो भने उनीहरु हरेक क्रियाकलाप मा उत्कृष्ट हुदै अगाडी बढ्छन् भन्ने सन्देश गीतमा दिईएको छ।

गीतमा सङ्गीत एरेन्ज विनय के २ ले गरेका छन भने भिडियोको निर्देशन सशान कँडेल ले गरेका छन् । यस भिडियोमा छायाँकन ओम प्रशाई र सम्पादन निसान घिमिरेको रहेको छ । गितमा सम्पुर्ण आमाहरुको भावना समेटिएको र बच्चा हरु प्रतिको ममता मार्मिक तथा उत्कृष्ट ढङ्गले प्रस्तुत गरिएको छ। फरक धारमा बनेको यो बिशेष गीत, सङ्गीत पारखीहरुकालागि नयाँ स्वादको आएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

एम्बाप्पे चम्किए, फ्रान्सले इराकलाई गोलविहीन बनायो

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

सम्बन्धित

एआई पपुलिज्म को उदय: तर कोही पनि तयार छैनन्! :न्यूयोर्क टाइम्स

मिस वेल्स २०२६ को निर्णायकमा पुनः पुनम गुरुङ

अनलाइन हुर्किँदाको मूल्य :बिल गेट्स

धुरन्धर २ ‘प्रचार फिल्म’ कि ‘एक्सन–थ्रिलर’रु—विकिपिडियामा चर्किएको विवाद के हो ?

जहाजको बाथरुममा, भ्यानभित्र, बाथटबमा — ५ किलोमिटर दौड्ने नयाँ पागल ट्रेन्ड

सामाजिक सञ्जालको लत : मेटा र युट्युबलाई अदालतले दोषी ठहार्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group