ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

६० वटा स्कुलकी डान्स च्याम्पिएन : योगिशा


एबीसी न्यूज
२६ जेष्ठ २०७५, शनिबार   ५ : ५०   बजे


काठमाडौं, २६ जेठ । नेपाल कलाकार जन्माउने थलोको रुपमा परिचित छ । हिमाल पहाड र तराई जतासुकैका कलाकार हुन नेपालमा बहुमुखी प्रतिभाका धनी देश हो भनेर चिनिन्छ । यस्ता प्रतिभावान कलाकारले आफनो प्रतिभाबाट आफनो देशको नाम विदेशहरुमा समेत फैलाउने गरेका छन् । त्यस्तै मध्य एक प्रतिभावान कलाकार हुन काठमाडौकि योगिशा खत्री उमेरले उनी ९ वर्षकी भईन ।

सानो उमेर देखि नै कला क्षेत्रमा नाम कमाउन सफल योगिशा चर्चित मात्र हैन आजभोली ब्यवस्थता दिनप्रतिदिन बढ्दै गएको छ । हसिलो अनुहार भएकी योगिशा सानै देखि नृत्यकी पारखी हुन । डान्स नेपाल डान्स बाट सयौँ प्रतिस्पर्धी लाई उछिन्दै प्रथम हुन सफल योगिशा खत्री हाल माइलस्टोन स्कुलमा कक्षा ५ मा अध्ययनरत छिन् । उनि कलाक्षेत्रमा मात्र नभई पढाईमा पनि अगाडि छिन । डान्स प्रतियोगितामा प्याब्सन द्वारा आयोजित ६० वटा स्कुलबाट उनी डान्स च्याम्पिएन बन्न सफल भएकी उनिलाई माइलस्टोन विद्यालयले नि शुल्क अध्यापन गराएको छ ।

योगिशा शिक्षक र विद्यार्थी साथीको प्रिय र मिलनसार विद्यार्थी पनि हुन ।त्यतिमात्र हैन उनको कलाको राज्यले पनि सम्मान गरेको छ । उपराष्टपति नन्द बहादुर पुनबाट उनी सम्मानति समेत पनि भएकी छन । अहिले उनी आफनो कलाबाट देशको नाम विश्व सामु चिनाउन लागीपरेकी छिन ।

सानै उमेर देखि कला क्षेत्रमा नाम , फयान कमाउन सफल बाल कलाकार योगिशा नेपाल सानो देश छ तर धेरै भन्दा धेरै कलाकारले भरिपूर्ण छ भनी विश्व सामु पुराउनु लागि परेकी छिन्। स्टेज कार्यक्रम र दर्जन भन्दा बढी म्युजिक भिडियोमा समेत मोडलिङ गरेकी उनी अहिले रमाईलो टिभी बाट प्रशारण भेरहेको माइकल ज्याक्सन टेलिफिल्ममा अभिनय गर्दै छिन भने उनको आफ्नै युटुब च्यानल पनि खोलेकी छिन् । योगिशा नृत्य पारखी हरुका लागि प्रेरणा को स्रोत समेत बनेकी छिन् । the lla in one groups मार्फत पनि नृत्य सिक्दै आएकी छिन् ।

भनिन्छ नि उमेरले प्रतिभा छेक्दैन भनेर हो यस्तै बहुमुखी प्रतिभाकी धनी योगिशा सानै देखि आफनो जादु कला देखाएर दर्शकमाझ छु्टटै पहिचान बनाउन सफल भएकी छन । विभिन्न कार्यक्रममा भाग लिदा सबै प्रतियोगिलाई पछि पार्दै जहिले पनि उनी चाम्पिएन बन्ने गरेकी छिन । तेरिया मगरले सफलताको शिखर चुमिरेहको अवस्थामा योगिशा जस्ता बालप्रतिभावन कलाकारको संरक्षण , सम्बद्र्धन र प्रोत्साहन गर्न जरुरी छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

एम्बाप्पे चम्किए, फ्रान्सले इराकलाई गोलविहीन बनायो

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

सम्बन्धित

एआई पपुलिज्म को उदय: तर कोही पनि तयार छैनन्! :न्यूयोर्क टाइम्स

मिस वेल्स २०२६ को निर्णायकमा पुनः पुनम गुरुङ

अनलाइन हुर्किँदाको मूल्य :बिल गेट्स

धुरन्धर २ ‘प्रचार फिल्म’ कि ‘एक्सन–थ्रिलर’रु—विकिपिडियामा चर्किएको विवाद के हो ?

जहाजको बाथरुममा, भ्यानभित्र, बाथटबमा — ५ किलोमिटर दौड्ने नयाँ पागल ट्रेन्ड

सामाजिक सञ्जालको लत : मेटा र युट्युबलाई अदालतले दोषी ठहार्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group