ABC NEWS NEPAL | No.1 News channel of Nepal
२१ श्रावण २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

२५ लाख रुपैया भन्दा बढी कपडा बरामद


एबीसी न्यूज
१ असार २०७५, शुक्रबार   ११ : ४८   बजे


बीरगंज, १ असार  । पर्सा प्रहरीले अबैध रुपमा भन्सार राजश्व छलेर भारतबाट नेपाल तर्फ ल्याउदै गरेको करिव २५ लाख रुपैया भन्दा बढी कपडा प्रहरीले बरामद गरेको छ ।
छिमेकी मुलुक भारतको रक्शौलबाट ना २ ख नम्बरको ट्रकमा फल्स बटम बनाई लुकाई छिपाई बीरगंज तर्फ ल्याउदै गरेको अवस्थामा उक्त परिणामको लत्ता कपडा नियन्त्रणमा लिएको हो ।

बिशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटी गएको क्राईम ब्रान्च टोलीले बीरगंज महानगरपालिका वडा नम्बर १६ स्थित रजत जयन्ती चौकबाट ट्रक सहितको २५ लाख रुपैया बराबरको कपडा र चालकलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रमुख प्रहरी उपरिक्षक रेवती ढकालले जानकारी दिएका छन् ।

भारतबाट खरिद गरि ट्रकको भित्र सेटिङ्ग गरेर लुकाई छिपाई बीरगंज भन्सारको मुख्य सडकबाट खाली गाडी भन्दै बीरगज भित्रायाउदै गरेको अवस्थामा पर्सा प्रहरीले पक्राउ गरेको हो ।
ट्रकका चालक उक्त लत्ता कपडा सहित आवश्यक कारवाहीको लागी बीरगंज भन्सार कार्यालय पठाईएको प्रहरीले जनाएको
छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सुनसरी घटनादेखाउँदै तिब्बती अध्ययन सम्मेलन

रौतहटमा १२ हजार लिटर पेट्रोल बोकेको ट्याङ्कर दुर्घटनापछि आगलागी, राजमार्ग केहीबेर अवरुद्ध

सम्बन्धित

वैदेशिक रोजगारलाई तत्काल रोक्न सकिँदैन, उचित पनि हुँदैनः श्रममन्त्री यादव

अर्थतन्त्रको जहाजलाई नयाँ दिशामा मोडेका छौँ, अब गति दिने समय होः अर्थमन्त्री वाग्ले

विष्णु पौडेल पक्राउ प्रकरणः विशेष अदालतको आदेशले उदाङ्गो बनायो सरकारी अनुसन्धान

विशेष अदालतको कडा टिप्पणी : लाभग्राही छुटे, आरोपित मात्रै पक्राउ किन?

रवि लामिछानेलाई थुनामुक्त गर्ने आदेश दिएका न्यायाधीश अब विशेष अदालतको अध्यक्ष : न्यायिक नियुक्तिमाथि फेरि उठे प्रश्न

आर्थिक वर्ष सकिन एक दिन बाँकी रहँदा सवा १२ खर्ब राजश्व संकलन, गत वर्षभन्दा ७.४ प्रतिशतले वृद्धि

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu