ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ भदौ २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चिनियाँ सामानमा अमेरिकाले लगायो २५ प्रतिशत कर अब के हुन्छ ?


एबीसी न्यूज
२ असार २०७५, शनिबार   ६ : ५८   बजे

काठमाडौं, २ असार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनबाट आयात हुने ५० अर्ब डलर बराबरको ८०० भन्दा बढी उत्पादनमा २५ प्रतिशत कर लगाउने घोषणा गरेका छन् ।

ह्वाइटहाउसका अनुसार बाँकी १६ अर्ब डलरको उत्पादनमा पनि कर लगाउनेबारे परामर्श गरिने छ । यो कर ६ जुलाईदेखि लागू हुने छ । जुन ८०० भन्दा बढी उत्पादनमा कर लगाइएको छ तिनमा चीनसँग अमेरिकाको वर्षेनी ३४ अर्ब डलरको व्यापार हुन्छ । यदि चीनले पनि यस्तै खालको प्रतियुत्तर दियो भने अमेरिकाले थप कर लगाउने चेतावनी राष्ट्रपति ट्रम्पले दिएका छन् ।

अमेरिकाले चिनियाँ उत्पादनमा जति कर लगाएको छ, त्यहि हिसाबले अमेरिकी उत्पादनमा कर लगाउने चीनले जनाएको छ । चीनले अमेरिका र चीनबीच सबै व्यापार वार्ता बन्द हुने चेतावनी पनि दिएको छ ।
चीन र अमेरिकाबीच ट्रेड वारको आशंकाले यूरोप र अमेरिकाको शेयर बजारमा गिरावट आएको छ । ट्रेड वारलाई व्यापार युद्ध भन्न सकिन्छ । कुनै दोस्रो युद्धको जस्तै यसमा पनि एक देशले अर्को देशमा हमला गर्दछ र प्रतियुत्तरको लागि तयार हुन्छ ।

तर, यसमा हतियारको सट्टा ट्याक्स वा ड्युटीको प्रयोग गरेर विदेशी सामानलाई निशाना बनाइन्छ । जब एक देशले अर्को देशबाट आउने सामानमा कर बढाउँछ भने अर्को देशले पनि यस्तै गर्दछ र यसबाट दुई देशबीच टकराव आउँछ ।
यसबाट दुवै देशको अर्थव्यवस्था प्रभावित हुन्छ र दुवै देशमा राजनीतिक तनाव पनि बढ्छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

अप्पर त्रिशूलीको टनेलबाट ३५० मजदुर तथा स्थानीयको उद्धार

भोटेकोसी नजिकको ताल फेरि फुट्यो: प्रहरीद्वारा सावधानी अपनाउन आग्रह

सम्बन्धित

वैदेशिक रोजगारलाई तत्काल रोक्न सकिँदैन, उचित पनि हुँदैनः श्रममन्त्री यादव

अर्थतन्त्रको जहाजलाई नयाँ दिशामा मोडेका छौँ, अब गति दिने समय होः अर्थमन्त्री वाग्ले

विष्णु पौडेल पक्राउ प्रकरणः विशेष अदालतको आदेशले उदाङ्गो बनायो सरकारी अनुसन्धान

विशेष अदालतको कडा टिप्पणी : लाभग्राही छुटे, आरोपित मात्रै पक्राउ किन?

रवि लामिछानेलाई थुनामुक्त गर्ने आदेश दिएका न्यायाधीश अब विशेष अदालतको अध्यक्ष : न्यायिक नियुक्तिमाथि फेरि उठे प्रश्न

आर्थिक वर्ष सकिन एक दिन बाँकी रहँदा सवा १२ खर्ब राजश्व संकलन, गत वर्षभन्दा ७.४ प्रतिशतले वृद्धि

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu