ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ भदौ २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रक्सीले मातेकी बहिनीले दिदीको नाङ्गो भिडियो लिक गरिदिएपछि…


एबीसी न्यूज
२ असार २०७५, शनिबार   १२ : ४८   बजे

मुम्बई । टेलिभिजन नायिका सारा खानको इन्स्टाग्राममा लिक भएको नाङ्गो तस्बिरले हँगा मच्चाएको छ ।

यसमा सारा बाथटबमा नग्न देखिएकी छिन् । साराकी बहिनी आर्याले लाइभ गरिदिएकी थिइन् ।

सारा खान हरेक स्थानमा ट्रेन्ड हुन थालिन् । यसबारे प्रतिक्रिया आउन थालेपछि भिडियो तुरुन्त हटाइएको छ ।

यस घटनाबारे साराले भनेकी छिन्, ‘यो रातिको कुरा हो । म आफ्नी बहिनीसँग रमाइलो गरिरहेको थिएँ । हामी परिवारसँग घुम्न श्रीलंका आइपुगेका छौं । मेरी बहिनीले थोरै रक्सी पिएकी थिइन् र गल्तीपूर्वक भिडियो पोष्ट गरिदिइन् । मानिसबाट गल्ती हुन्छ, त्यसकारण मैले उनलाई माफी दिइसकेकी छु । मलाई लाग्छ कि भारतीय मिडियाले एक महिलालाई बदनाम गर्ने काम बन्द गर्नुपर्छ ।’

यतिमात्र होइन, यो घटनामा सफाई दिनका लागि सारा खानले इन्स्टाग्राम लाइभ च्याट पनि गरिन् जसमा उनले वास्तवमा के भएको थियो, त्यसबारे विस्तृत जानकारी दिइन् । लाइभ च्याटमा प्रतिक्रिया आउनुपूर्व नै डिलिट भयो ।

सारा र आर्या आफ्नो श्रीलङ्का भ्रमणको पोष्ट इन्स्टाग्राममा सेयर गरिरहेकी छिन् । तीमध्ये एक फोटोमा आर्या बाथटबमा पोज दिइरहेको देखिएकी छिन् । उनलाई यसमा पनि ट्रोल गरियो । एजेन्सी

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

संसद्मा उठेका सांसदका प्रश्नको जवाफ दिन सरकारले सुरु गर्‍यो विशेष संयन्त्र

फ्लूका कारण पूर्वमुमाबडामहारानी रत्नराज्यलक्ष्मी शाह अस्पताल भर्ना

सम्बन्धित

तीन दिनसम्म गुञ्जियो जमल, ‘लोकदोहोरी मेला २०८३’ सम्पन्न

अमेरिकी गायिका जेसिका लीन साङ्गीतिक आदानप्रदानका लागि काठमाडौँमा

‘झ्याम पारम्’ को धमाका : युट्युबमा एक करोड भ्युज, टिकटकमा १० लाखभन्दा बढी भिडियो

कान्समा इतिहास रचेको ‘तिनीहरू’ अब नेपालमा, निर्माता भन्छन्– ‘यो केवल तेस्रोलिंगीको कथा होइन’

बक्सअफिसमा ‘गौँथली’को दबदबा, साढे २५ करोड नाघ्यो कमाइ

तिशा शाक्य मिस नेवाः नेपालको विजेता

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu