ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पोखरामा स्थानियले सडकमै धान रोपे


bhawani desk
३ असार २०७५, आइतबार   ३ : १९   बजे

पोखरा ,३ असार । पोखरामा महानगरपालीका ३१ मा स्थानियले सडकमै धान रोपेका छन । वडा नम्बर ३१ को नगरचोकदेखि बेगनासताल बाँधसम्मको सडक लामो समयदेखि नबनेको भन्दै स्थानीयले सडकका खाल्टामा धान रोपेर विरोध गरेका हुन् ।

बेगनास सिचाई आयोजना र स्थानियबीचको विवाद भएको कारण सडकका लागि छुट्टएिको रकम पनि खर्च हुन नसकेर फिर्ता भएको वडाध्यक्ष कमल थापाले बताए । ८ सय ३० मिटर लम्बाई र १४ मिटर चौडाइ रहेको यो सडकमा विवादका कारण काम भएको छैन ।

योजना परेर पनि बर्खा चुनाव लगेर निर्माणमा ढिलाइ भएको सडकमा ठूला खाल्टा परेको र शनिबार सरसफाइमा निस्किएका स्थानीयले धान रोपेर ध्यानाकर्षण गराएको स्थानीय कृष्णप्रसाद तिमिल्सिनाले जानकारी दिए ।

सिञ्चाइ कार्यालयले स्थानीयले समेत मापदण्ड अनुसारको जग्गा छाडेर सडक निर्माण गर्न आग्रह गरेको थियो । तर, कतिपय घर सिञ्चाईको जग्गासम्मै जोडिएर बनेका छन् । दुबैले मापदण्ड छोडेर बाटो बनाउँदा घरसमेत जाने भएपछि कतिपय स्थानीयले विरोध गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

कांग्रेस नेता राजेन्द्र खरेलको निधन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group