काठमाडौं, । राष्ट्रिय सभा संसदीय दलका नेता दीनानाथ शर्माको सांसद पद ४ वर्ष कायम भएको छ ।
उनी तत्कालीन माओवादी केन्द्रबाट राष्ट्रियसभा सदस्यमा निर्वाचित भएका थिए ।
राष्ट्रिय सभाका सदस्यको पदावधि ६ वर्षको हुने भएपछि नयाँ संविधान पछिको पहिलो सदन भएकाले यसका एक तिहाई सदस्यको कार्यकाल प्रत्येक दुई वर्षमा सकिने संवैधानिक व्यवस्था छ ।
प्रतिक्रिया दिनुहोस्