ABC NEWS NEPAL | No.1 News channel of Nepal
७ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दुर्घटनामा सशस्त्र प्रहरी जवानको मृत्यु


एबीसी न्यूज
५ असार २०७५, मंगलबार   ७ : ५४   बजे

असार ५, रौतहट / दुर्घटनामा परि रौतहटमा एक जना सशस्त्र प्रहरी जवानको मृत्यु भएको छ भने एक जना घाईते भएका छन् ।
पुर्व पश्चिम राजमार्ग अन्र्तगत रौतहट जिल्लाको चन्द्रनिगापुर–४ स्थित जिल्ला वन कार्यालय अगाडी पश्चिबाट पुर्व तर्फ जादै गरेको ना ५ ख ६१४२ नम्वरको ट्रक र बिपरित दिशा तर्फबाट आउदै गरेको ना ४६ प २९८२ नम्वरको मोटरसाईकल एक आपसमा ठोक्किदा मोटरसाईकल चालक मकवानपुर जिल्ला हेटौडा उप महानगरपालिका–११ नवलपुर निवासी २९ वर्षिय राजेन्द्र न्यौपानेको मृत्यु भएको छ भने सोही मोटरसाईकलमा सवार चितवन भरतपुर–१० का २५ वर्षिय विशाल कुमार प्रजा घाईते भएका छन् ।

दुर्घटनामा परि गम्भिर घाईते भएका न्यौपानेको उपचारको क्रममा चन्द्रनिगाहपुर अस्पातल प्रालिमा मृत्यु भएको र घाईते प्रजाको अवस्था समान्य रहेको इलाका प्रहरी कार्यालय चन्द्रनिगापहुरका प्रमुख डिएसपी शान्तिराज कोइरालाले जानकारी दिएका छन् ।

मृतक मोटरसाईकल चालक न्यौपाने र घाईते प्रजा धनुषाको नक्टझिटा सशस्त्र प्रहरी वेश क्याम्पमा कार्यरत सशस्त्र प्रहरी जवान रहेको प्रमुख कोइरालाले बताए । ठक्कर दिने ट्रकका चालक मकवानपुर बकैया गाउँपालिका–६ का विनोद सिलवाल र ट्रकलाई प्रहरी नियन्त्रणमा लिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

काठमाडौँसहित २८ जिल्लामा आकस्मिक बाढीको जोखिम, ठूला नदीमा बहाव बढ्ने

गुल्मीको ‘धुर्कोट ग्रेटवाल’ बन्दै नयाँ पर्यटकीय गन्तव्य

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu