ABC NEWS NEPAL | No.1 News channel of Nepal
४ श्रावण २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मन्दिरका तान्त्रिक परम्परालाई जोगाइ राख्नुपर्छ


एबीसी न्यूज
६ असार २०७५, बुधबार   १ : ४६   बजे

काठमाडौँ, ६ असार । आधुनिक समयमा तन्त्र विद्याको पठनपाठन, साधना र प्रयोग घट्दै गएकोमा चिन्ता व्यक्त गरिएको छ ।

नेपाल प्रज्ञा प्रतिष्ठानको ६१ औं वार्षिकोत्सवका अवसरमा दर्शन विभागले मंगलबार यहाँ आयोजना गरेको ‘नेपाली परम्परामा तन्त्र साधना’ विषयक गोष्ठीमा नेपाल संस्कृत विश्वविद्यालयका पूर्व शिक्षाध्यक्ष एवं तन्त्र विषयका प्राध्यापक विद्यानाथ भट्टले मल्लकालमा तान्त्रिक विधिबाट प्राण प्रतिष्ठा गरी स्थापना गरिएका मन्दिर भूकम्पले भत्किएकाले अमूर्त सांस्कृतिक सम्पदा नै लोप हुने खतरा बढेको बताउनुभयो ।
प्रताप मल्लको शासनकालमा धेरै मन्दिरमा तान्त्रिक विधिले प्राण प्रतिष्ठा गरेर मूर्ति स्थापना गरियो, भूकम्पले भत्किएपछि ती मन्दिरको पुनःनिर्माण त होला, तर तान्त्रिक विधिले प्रतिष्ठा गरिएन भने यो अमूर्त सांस्कृतिक सम्पदा लोप हुनसक्छ, यसतर्फ सम्बन्धित निकायको ध्यान जाओस्”–उहाँले भन्नुभयो ।

कार्यक्रममा प्रतिष्ठानका पूर्व कूलपति वैरागी काइँला, कुलपति गंगाप्रसाद उप्रेती, उपकुलपति डा विष्णुविभु घिमिरे, दर्शन विभाग प्रमुख प्रा दीनेशराज पन्त लगायतले प्राचीन कालमा स्थापना भएका मन्दिरका तान्त्रिक परम्परालाई जोगाइनुपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

एक रुपैयाँको सिक्काबाट चुच्चे नक्सा हट्ने हल्ला गलत, मन्त्रिपरिषद्ले डिजाइन संशोधन गर्न फिर्ता पठायो

६ घण्टापछि सञ्चालनमा आयो मुग्लिङ– काठमाडौं सडक खण्ड

सम्बन्धित

निकुञ्जभित्र च्याउ टिप्न जाँदा सम्पर्कविहीन भएका १४ महिला फर्किए, कहाँ गएका थिए ?

फागुन २१ को चुनावमा ‘डिप फेक’ प्रविधिको अधिक प्रयोग

पर्याप्त प्रमाण नपुग्दा अदालतबाट छुट्दै हाइप्रोफाइल नेता, पक्राउ प्रक्रियामाथि प्रश्न

पहिले मान्छे विदेश गए भनेर खपिनसक्नु थियो, अहिले त्योभन्दा बढी जाँदा चुपचाप छन् : केपी शर्मा ओली

विश्वभर रहेका आफ्ना नागरिकलाई शतर्क रहन अमेरिकाको आग्रह, नयाँ सुरक्षा चेतावनी जारी

श्रीलंकाबाट स्वदेश फर्किए प्रचण्ड

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu