ABC NEWS NEPAL | No.1 News channel of Nepal
२१ श्रावण २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रधानमन्त्री ओलीसँग एसियाली इन्फ्रास्ट्रचर बैंक अध्यक्षको भेट, केरुङ–काठमाडौं रेलमार्ग निर्माणमा लगानी गर्नेबारे छलफल


admin
६ असार २०७५, बुधबार   ५ : ३४   बजे


बेइजिङ, ६ असार ।
६ दिने चीन भ्रमणमा रहनु भएको प्रधानमन्त्री केपी शर्मा ओलीसंग एसियन इन्फ्रास्ट्रक्चर इन्भेस्टमेन्ट बैंकका अध्यक्ष जीन लिछुनले भेटवार्ता गर्नु भएको छ ।

चीन भ्रमणका दोस्रो दिन प्रधानमन्त्री ओलीसंगको भेटमा बैंकका अध्यक्ष जीन लिछुनले नेपालमा लगानी भित्र्याउने विषयमा छलफल गर्नुभएको छ ।

भेटमा प्रधानमन्त्री ओलीले नेपाल लगानीको लागि उपयुक्त गन्तब्य भएको भन्दै एसियन इन्फ्रास्ट्रक्चर इन्भेस्टमेन्ट बैंकलाई लगानीको लागि नेपाल आउनका लागि आग्रह गर्नु भएको थियो । छलफलमा केरुङ–काठमाडौं रेलमार्ग निर्माणमा लगानी गर्ने विषयमा समेत छलफल भएको छ ।

बैकका अध्यक्ष लिस्वानले आफुहरु नेपालको सहयोगमा सधै साथ र सहयोग रहने भन्दै लगानीको लागि तयार रहेको बताउनु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सुनसरी घटनादेखाउँदै तिब्बती अध्ययन सम्मेलन

रौतहटमा १२ हजार लिटर पेट्रोल बोकेको ट्याङ्कर दुर्घटनापछि आगलागी, राजमार्ग केहीबेर अवरुद्ध

सम्बन्धित

वैदेशिक रोजगारलाई तत्काल रोक्न सकिँदैन, उचित पनि हुँदैनः श्रममन्त्री यादव

अर्थतन्त्रको जहाजलाई नयाँ दिशामा मोडेका छौँ, अब गति दिने समय होः अर्थमन्त्री वाग्ले

विष्णु पौडेल पक्राउ प्रकरणः विशेष अदालतको आदेशले उदाङ्गो बनायो सरकारी अनुसन्धान

विशेष अदालतको कडा टिप्पणी : लाभग्राही छुटे, आरोपित मात्रै पक्राउ किन?

रवि लामिछानेलाई थुनामुक्त गर्ने आदेश दिएका न्यायाधीश अब विशेष अदालतको अध्यक्ष : न्यायिक नियुक्तिमाथि फेरि उठे प्रश्न

आर्थिक वर्ष सकिन एक दिन बाँकी रहँदा सवा १२ खर्ब राजश्व संकलन, गत वर्षभन्दा ७.४ प्रतिशतले वृद्धि

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu