ABC NEWS NEPAL | No.1 News channel of Nepal
२१ श्रावण २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

साँफेबगर होमस्टे पर्यटकको पर्खाइमा


admin
१२ असार २०७५, मंगलबार   १० : २४   बजे

अछाम । अछामस्थित साँफेबगरमा संञ्चालित होमस्टेमा आजभोलि पर्यटकहरु जान छोडेका छन् । जस्का कारण होमस्टे संञ्चालकहरु मर्कामा परेका छन् । सा“फेबगर नगरपालिका १२ खप्तडमा स्थापना भएका हेमस्टे सञ्चालकहरु यतिबेला पर्यटकहरको पर्खाईमा रहेका छन् ।

साफेबगर नगरपालिका १२ खप्तडमा स्थापना भएका हेमस्टे सञ्चालकहरु पर्यटकहरु नअउँदा मर्कामा परेका छन् । स्थानीय कला,संस्कृतिसंगै खानाका परिकार तथा आवश्यक सुबीधा सहित पर्यटकको लागि यहा निमार्ण गरिएका होमस्टे पर्खीरहेको स्थानीय धनबहादु््र कडायतले बताए ।

होमस्टेमा स्थानीय बिशेष अर्गानिक खानाको स्वाद लिन पाईने र शान्त रमणी वातावरणको आनन्द लिन सकिने स्तथानीय प्रकाश राणाको भनाई छ । उनका अनुसार पर्यटन प्रर्वद्धनको लागि होमस्टेको स्थापनासँगै पर्यटकहरुलाई सेवा सुविधा दिन सडक र दोभाषेको आवश्यकता रहेको बताए ।

चार जिल्लाको विचमा रहेको खप्तड विकासको आवश्यक्ता रहेको साँफेबगर नगरपालिकाका उपप्रमुख बिर्मला देबी बुड्थापाको भनाइ छ । खप्तडमा स्थापना भएका होमस्टेको प्रचार–प्रसार र प्रर्वद्धनका लागि नगरपालिका सहयोग गर्न तयार रहेको साँफेबगर नगरपालिकाका उपप्रमुख बिर्मला देबी बुड्थापाले प्रतिबद्धता जनाउनुभयो ।

अछाम, डोटी, बझाङ र बाजुराको वीचमा रहेको खप्तडको विकासका लागि सरकारी र गैर सरकारी संघसंस्थाहरुले नयाँ नीती तथा कार्यक्रमहरु ल्याउन आवश्यक छ । खप्तडको प्रचार–प्रसार र निर्माण भएका होमस्टेको संरक्षण गरि बाह्य पर्यटकहरु भित्र्याउन सके रोजगारीको सिर्जना हुनुका साथै आर्थिक विकासमा समेत सुधार हुने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सुनसरी घटनादेखाउँदै तिब्बती अध्ययन सम्मेलन

रौतहटमा १२ हजार लिटर पेट्रोल बोकेको ट्याङ्कर दुर्घटनापछि आगलागी, राजमार्ग केहीबेर अवरुद्ध

सम्बन्धित

वैदेशिक रोजगारलाई तत्काल रोक्न सकिँदैन, उचित पनि हुँदैनः श्रममन्त्री यादव

अर्थतन्त्रको जहाजलाई नयाँ दिशामा मोडेका छौँ, अब गति दिने समय होः अर्थमन्त्री वाग्ले

विष्णु पौडेल पक्राउ प्रकरणः विशेष अदालतको आदेशले उदाङ्गो बनायो सरकारी अनुसन्धान

विशेष अदालतको कडा टिप्पणी : लाभग्राही छुटे, आरोपित मात्रै पक्राउ किन?

रवि लामिछानेलाई थुनामुक्त गर्ने आदेश दिएका न्यायाधीश अब विशेष अदालतको अध्यक्ष : न्यायिक नियुक्तिमाथि फेरि उठे प्रश्न

आर्थिक वर्ष सकिन एक दिन बाँकी रहँदा सवा १२ खर्ब राजश्व संकलन, गत वर्षभन्दा ७.४ प्रतिशतले वृद्धि

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu