ABC NEWS NEPAL | No.1 News channel of Nepal
२१ श्रावण २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सुर्खेत–हुम्ला सीधा हवाई यातायात शुरु


एबीसी न्यूज
१६ असार २०७५, शनिबार   ६ : ५६   बजे

सुर्खेत, १६ असार । कर्णाली प्रदेशका सबै जिल्लामा सीधा हवाई यातायात जोड्ने प्रदेश सरकारको नीतिसँगै आजदेखि सुर्खेत–हुम्ला सीधा हवाई यातायात शुरु भएको छ ।

सीता एयरलायन्सको कलसाइन ९एनएजेएचको डोनियर विमानमा मुख्यमन्त्री महेन्द्रबहादुर शाही आफैँ चढेर सुर्खेत–हुम्ला यातायातको उद्घाटन गर्नुभयो । मुख्यमन्त्री शाही र पर्यटनमन्त्री नन्दसिंह बुढासहित ११ यात्रु शुक्रवार बिहान १० बजे सीधा उडानमा हुम्ला पुग्नुभएको थियो ।

हुम्ला पुगेर सुर्खेत फर्कनुभएका मुख्यमन्त्री शाहीले राजधानी सुर्खेतबाट कर्णाली प्रदेशका सबै जिल्ला जोड्ने पहल प्रदेश सरकारले गरिरहेको बताउनुभयो । “सुर्खेत–डोल्पा फ्लाइट पनि आजै गर्ने भनेका थियौँ, मौसम खराबीका कारण हुन सकेन,” मुख्यमन्त्री शाहीले भन्नुभयो । कर्णालीवासीको सहजताका लागि राजधानीबाट सीधा हवाई यातायात सेवा दिने योजना कार्यान्वयनमा ल्याइएको उहाँको भनाइ थियो ।

विमानस्थल सुर्खेतका प्रमुख विनोद पन्तले यात्रुको निरन्तरता भए जहाजका समस्या नहुने बताउँदै निर्धारित भाडादर जहाजअनुसार फरक रहे पनि सरकारले निर्धारण गरेको विभिन्न जिल्लाका भाडादर करीब रु पाँचदेखि छ हजार रहेको जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सुनसरी घटनादेखाउँदै तिब्बती अध्ययन सम्मेलन

रौतहटमा १२ हजार लिटर पेट्रोल बोकेको ट्याङ्कर दुर्घटनापछि आगलागी, राजमार्ग केहीबेर अवरुद्ध

सम्बन्धित

वैदेशिक रोजगारलाई तत्काल रोक्न सकिँदैन, उचित पनि हुँदैनः श्रममन्त्री यादव

अर्थतन्त्रको जहाजलाई नयाँ दिशामा मोडेका छौँ, अब गति दिने समय होः अर्थमन्त्री वाग्ले

विष्णु पौडेल पक्राउ प्रकरणः विशेष अदालतको आदेशले उदाङ्गो बनायो सरकारी अनुसन्धान

विशेष अदालतको कडा टिप्पणी : लाभग्राही छुटे, आरोपित मात्रै पक्राउ किन?

रवि लामिछानेलाई थुनामुक्त गर्ने आदेश दिएका न्यायाधीश अब विशेष अदालतको अध्यक्ष : न्यायिक नियुक्तिमाथि फेरि उठे प्रश्न

आर्थिक वर्ष सकिन एक दिन बाँकी रहँदा सवा १२ खर्ब राजश्व संकलन, गत वर्षभन्दा ७.४ प्रतिशतले वृद्धि

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu