ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कानूनमन्त्रीको कांग्रेसले अंश खोजेको भन्ने अभिव्यक्तिप्रति कांग्रेसको आपत्ति


एबीसी न्यूज
१७ असार २०७५, आइतबार   १२ : १२   बजे


काठमाडौं, १७ असार । प्रमुख विपक्षी दल कांग्रेसले कानूनमन्त्रीको अभिव्यक्तिप्रति आपत्ति जनाएको छ ।
कानूनमन्त्री शेरबहादुर तामाङले शनिबार एक कार्यक्रममा कांग्रेसले अंश खोजेको भन्दै सरकारमा आउन आहृवान गरेका थिए ।आइतबारको बैठकमा विशेष समय लिएर बोल्दै सचेतक पुष्पा भुसालले संसदीय मर्यादा विपरीत अभिव्यक्ति दिएको आरोप लगाइन् ।

कांग्रेस सचेतक भुसालले भने कांग्रेस प्रमुख प्रतिपक्षको भूमिका निभाउन चाहेको बताइन् । संसदमा बसेर जनताको आवाज उठाउने हो , ‘बाहिर सडकमा गएर रेलिङ भाँच्न चाहन्नौं किनकी हाम्रो लोकतन्त्रले त्यो सिकाएन ।’

संविधान कार्यान्वयन गर्न ३५ वटा कानून पास गर्नु पर्ने भन्दै उनले त्यसबेला त प्रमुख प्रतिपक्षको सहयोग चाहिँदैन भनेर कानुनमन्त्रीलाई प्रश्न गरेकी छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

गोल र नेतृत्व दुवैमा अब्बल एम्बाप्पे, विश्वकप २०२६ को गोल्डेन बुटको दाबेदार

सम्बन्धित

नेपालिज सोसाइटी सिंगापुरको अध्यक्षमा इन्द्र गुरुङ

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

एमालेभित्र अहिले कुनै मत–मतान्तर छैनः महासचिव पोखरेल

प्रहरीमाथि दाउ प्रहार गर्ने महिला पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group