ABC NEWS NEPAL | No.1 News channel of Nepal
७ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

वृद्धाश्रम र ज्येष्ठ नागरिक हेरचाह गर्न, सामूहिक प्रयासको आवश्यकता


एबीसी न्यूज
१७ असार २०७५, आइतबार   ३ : ०८   बजे

नेपालगन्ज, १७ असार । नेपालमा सञ्चालित वृद्धाश्रम र ज्येष्ठ नागरिक हेरचाह केन्द्रलाई थप व्यवस्थित गर्न सबैको सामूहिक प्रयास हुनुपर्नेमा जोड दिइएको छ ।

राष्ट्रिय मानवअधिकार आयोगले आज यहाँ आयोजना गरेको ‘वृद्धाश्रम र ज्येष्ठ नागरिक हेरचाह केन्द्रमा आश्रित जेष्ठ नागरिकको अवस्था’ विषयको अन्तक्र्रियाका सहभागीले केन्द्रलाई थप व्यवस्थित गर्न सामूहिक प्रयासको आवश्यकता भए पनि सरकारले यसका लागि ठोस संरचना निर्माण गर्नुपर्ने सुझाव दिए ।

बाँके, बर्दिया, दाङ र नवलपरासीका वृद्धाश्रम सञ्चालक, मानव अधिकारकर्मी, पत्रकार, कानून व्यवसायी, जनप्रतिनिधिलगायतको सहभागिता रहेको अन्तक्र्रिया कार्यक्रममा आयोगका सदस्य प्रकाश वस्तीले नेपालमा अहिले ५३ वृद्धाश्रम सञ्चालनमा रहेको जानकारी दिएका छन ।

उनले भने, राज्यका निकायसँग सबै वृद्धाश्रमको लगत नै छैन, आयोगले अहिले आफनै पहलमा वृद्धाश्रमका विभिन्न पक्षको सर्वेक्षण गरिरहेको छ ।

त्यस अवसरमा प्रदेश नं ५ का सदस्य इन्द्रप्रसाद खरेल, आयोगका सचिव वेदप्रकाश भट्टराई, क्षेत्रीय निर्देशक मुरारी खरेल, प्रहरी उपरीक्षक टेकप्रसाद तामाङ, अधिकारकर्मी भोला महतलगायतले जेष्ठ नागरिकको व्यवस्थित जीवनयापनका सम्बन्धमा राज्य गम्भीर हुनुपर्ने धारणा राखे ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

१४ बुँदे सहमतिपछि लघुवित्त ऋणीको धर्ना अन्त्य, ३२३ जना घर फर्किए

प्रधानमन्त्रीको अधिनायकवादी कार्यशैली रोक्न राष्ट्रपतिसँग संवाद गरिने : शंकर पोखरेल

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu