ABC NEWS NEPAL | No.1 News channel of Nepal
७ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विभिन्न जातका फलफूलका बिरुवा निःशुल्क वितरण


एबीसी न्यूज
२१ असार २०७५, बिहिबार   १२ : ४३   बजे

दाङ, २१ असार । तुलसीपुर उपमहानगरपालिका कृषि विकास शाखा कार्यालयले किसानलाई विभिन्न जातका फलफूलका नौ हजार बिरुवा निःशुल्क वितरण गरेको छ ।

ढुवानी अनुदान मात्र लिएर किसानलाई बिरुवा निःशुल्क वितरण गरेको हो । बीस हेक्टर जमीनमा कागती, आँप, अनार, लिची र कटहरका बिरुवा उत्पादन गरेर वितरण गरिएको शाखा प्रमुख तिलकबहादुर केसीले जानकारी दिनुभयो ।

कार्यालयले एक हजार ३०० बिरुवा आँप, अमरापाली जातका आँप तीन हजार ५००, अनार एक हजार १००, कागती चार हजार ५००, लिची एक हजार ८००, कटहर एक हजार र अम्बाका ४०० बिरुवा वितरण गरेको हो ।

यस्तै, चालू आर्थिक वर्षमा ५० प्रतिशत अनुदानमा कार्यालयले किसानलाई चार हजार केराका बिरुवा वितरण गरेको छ । रु ५० मूल्य पर्ने प्रतिबोट केरा रु २० मा वितरण गरेको कार्यालयले जनाएको छ ।

कार्यालयले २५ बोटभन्दा बढी केराका बिरुवा लगाउनेलाई निःशुल्क बिरुवा वितरण गर्ने कार्यक्रम रहेको जनाएको छ । एक सय हेक्टर जमीनमा फलफूल खेतीका लागि तुलसीपुर उपमहानगरपालिको फलफूल खेती कार्यक्रमअन्तर्गत २३ हजार २०० केराका बिरुवा वितरण गर्ने कार्यक्रम रहेको शाखाका प्रमुख केसीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

राष्ट्रिय स्वाधीनतामाथि गम्भीर संकट छ : प्रचण्ड

जेन–जी शहीद परिवार र घाइतेको सरकारलाई अल्टिमेटम, माग पूरा नभए फेरि सडकमा उत्रिने चेतावनी

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu