ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चलचित्र विकास बोर्डको अध्यक्ष निकितालाई कस्ले पठायो चिठी !


एबीसी न्यूज
२४ असार २०७५, आइतबार   ५ : २१   बजे


काठमाडौं, २४ असार । एक्कासी चलचित्र विकास बोर्डको अध्यक्षमा निकिताको नियुक्तिमा जसरी मान्छे छक्क परेका थिए, उनलाई अपदस्त बनाउने चिठीले पनि सबै झनै छक्क परेका छन् ।
सरकारको निर्णयअनुसार नै उनको पनि पद हिँडेको हो । गोपीकृष्ण फिल्मस् प्रालिकी सञ्चालक समेत रहेकी सुन्दर निकिताले अब बिकास बोर्डको कुर्सी छोडनुपर्ने भएका छ ।
तत्कालिन सञ्चारमन्त्री मोहनबहादुर बस्नेतको सिफारीसमा पौडेल चलचित्र विकास बोर्डकी अध्यक्ष भएकी थिइन् । बाबु राप्रपाका नेता हुँदाहुँदै छोरीलाई कांग्रेसले कसरी पत्यायो भन्नेहरू पनि प्रशस्त थिए ।
‘उनी जसरी आएकी थिइन् त्यसरी नै विदा गरिएको छ । उनीमात्र होइन, अन्य पनि विदा भएका छन्’, सञ्चार मन्त्रालयका एक अधिकारीका अनुसार अब राज्यको नीतिअनुसारको फिल्मको विकासका लागि प्रगतिशील फिल्मकर्मीलाई ल्याउने तयारी भएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

सम्बन्धित

एआई पपुलिज्म को उदय: तर कोही पनि तयार छैनन्! :न्यूयोर्क टाइम्स

मिस वेल्स २०२६ को निर्णायकमा पुनः पुनम गुरुङ

अनलाइन हुर्किँदाको मूल्य :बिल गेट्स

धुरन्धर २ ‘प्रचार फिल्म’ कि ‘एक्सन–थ्रिलर’रु—विकिपिडियामा चर्किएको विवाद के हो ?

जहाजको बाथरुममा, भ्यानभित्र, बाथटबमा — ५ किलोमिटर दौड्ने नयाँ पागल ट्रेन्ड

सामाजिक सञ्जालको लत : मेटा र युट्युबलाई अदालतले दोषी ठहार्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group