ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ श्रावण २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सुरेन्द्र महर्जनको “अदभूत” सार्वजनिक


एबीसी न्यूज
२४ असार २०७५, आइतबार   ८ : ३४   बजे

काठमाडौं,२४ असार । अदभूत सार्वजनिक ओ. एस नेपालको आयोजनामा कवि, गीतकार, गायक एवं साहित्यकार सुरेन्द्र महर्जन”अमर” द्वारा लिखित उपन्यास “अदभूत” को एक समारोह बीच सार्वजनिक भएको छ ।

ओ. एस म्युजिक अवार्ड कार्यक्रममा राष्ट्रिय सभा सदस्य कोमल वलीले महर्जनको “अदभूत” उपन्यास सार्वजनिक गर्नुभएको हो ।

राष्ट्रिय नाचघर जमलमा हरेक वर्ष प्रदान गर्दै आई रहेको ओ. एस म्युजिक अवार्ड प्रदान गरिने क्रममा ओ. एस नेपालको तर्फबाट ओ. एस नेपालले आयोजना गर्दै आइ रहेको ओ. म्युजिक अवार्ड-२०७४ मा लाइफ टाइम एचिभेन्ट अवार्ड-२०७४ प्राप्त गर्नु भएका कवि, गीतकार, साहित्यकार एवं गायक सुरेन्द्र महर्जन”अमर” उहाँलाई सम्मान स्वरूप ओ.एस नेपालले ओ. एस म्युजिक अवार्ड-२०७५ यो सम्मानमा एल्बमपछि नेपाली साहित्यमा ठुलो योगदान दिएको कारण पुस्तकको रूपमा उपन्यास सार्वजनिक गरिएको हो ।

ओ.एस नेपालको तर्फबाट विवेक कार्कीको सभापतित्वमा कार्यक्रम संचालन भएको उक्त कार्यक्रममा एल्बम विमोचनसँगै ७४ विधाका उत्कृष्ट पाँचमा ३७० विद्यामा नोमिनेशन प्रमाणपत्र प्रदान गरिएको थियोे ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सांसदलाई स्वकीय सचिव दिने निर्णय तत्काल नरोकिने, सर्वोच्चले अन्तरिम आदेश दिन मानेन

देवानगञ्ज घटनाको जिम्मेवारी सरकारले लिनुपर्छ : कांग्रेस

सम्बन्धित

विश्वकपको फाइनलमा अर्जेन्टिना: मेस्सीको जादुले इंग्ल्याण्डलाई हराउँदै उपाधिको नजिक (तस्बिर)

एल्गोरिदमको लतबाट मुक्ति पाउने मेरो ‘लो-फाई’ उपाय

मित्रराष्ट्रसँगको सम्बन्धमा असर पर्ने फिल्मलाई प्रदर्शन अनुमति नदिने सरकारको निर्णय

इन्स्टाग्राममा बाल यौन दुर्व्यवहार सामग्रीको विज्ञापन! बीबीसीको अनुसन्धानपछि मेटामाथि गम्भीर प्रश्न

प्रधानमन्त्रीको धार्मिक झुकावपछि सेनापतिको अध्यात्म मोह चर्चामा, परम्परा कि नयाँ संकेत ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu