ABC NEWS NEPAL | No.1 News channel of Nepal
६ श्रावण २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेवार समुदाय धिमे र बाँसुरी बाजाको संरक्षण अभियानमा


एबीसी न्यूज
२५ असार २०७५, सोमबार   ४ : ५१   बजे

म्याग्दी, २५ असार । सदरमुकाम बेनीमा नेवार समुदाय परम्परागत संस्कृति संरक्षणको लागि धिमे र बाँसुरी बाजाको संरक्षण अभियानमा जुटेका छन् ।

नेवार समुदायका युवाले पुराना कला र संस्कृतिको संरक्षणमा सक्रिय रहेको नेपाल भाषा मंका : खलअन्तर्गतको मैजुः खलले शुभकार्यमा बजाइने धिमे र नेवारी संस्कृतिको बाँसुरी बाजा बजाउन बेनी नगरपालिका–७ को आर्थिक सहयोगमा एक महिने तालीम सञ्चालन गरेको छ ।

युवापुस्ता विदेश पलायन हुन थालेपछि पुराना बाजाको प्रयोग घट्दै जान थालेपछि पुराना पुस्ताले नयाँ पुस्तामा संस्कृति हस्तान्तरण र बाजा बजाउने सीपको क्षमता विकासका लागि तालीमसमेत प्रदान गरिएको छ । बेनपा–७ का वडाध्यक्ष राजेन्द्रकुमार श्रेष्ठ लोपोन्मुख कला र संस्कृतिको संरक्षण गर्न आवश्यकताअनुसार सहयोग गर्ने बताउनुहुन्छ ।

“युवापुस्तालाई पुराना सीपको हस्तान्तरणले समेत संरक्षणमा सघाउँछ”, श्रेष्ठले भन्नुभयो । बेनीबजारका कला, संस्कृति र सम्पदाको संरक्षणबाट जिल्लामा भित्रिने आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्न सहयोग पुग्ने उहाँको भनाइ थियो ।

नेपाल भाषा मंकाः खलःका जिल्ला अध्यक्ष कृष्णप्रसाद श्रेष्ठले वैदेशिक रोजगारी र बसाइँ सराइका कारण संकटमा परेको परम्परागत संस्कृतिको संरक्षणको आवश्यकता रहेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

हिरासतबाट छुटाउने आश्वासन दिएर लाखौं ठगी, पक्राउ परे पूर्वएसएसपी सहित ३ जना

सुर्खेतको गुर्भाकोटमा गाडी दुर्घटना : १९ जना घाइते

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

सरकारले विस्थापित सुकुम्बासीलाई गृहजिल्ला फर्काउने, कतै पनि घरजग्गा नभेटिएका २९ जनाको नाम सार्वजनिक

स्थायी नियुक्ति रोक्ने निर्णयविरुद्ध युवाको प्रदर्शन

हिरासतबाट छुटाउने आश्वासन दिएर लाखौं ठगी, पक्राउ परे पूर्वएसएसपी सहित ३ जना

सुर्खेतको गुर्भाकोटमा गाडी दुर्घटना : १९ जना घाइते

विपद् पूर्वतयारी फितलो भएको भन्दै विपक्षी दलहरूद्वारा राष्ट्रिय सभामा सार्वजनिक महत्वको प्रश्ताव दर्ता

टेकुमा निर्माणाधिन फोहोर स्थानान्तरण केन्द्र मंसिरभित्र सञ्चालनमा ल्याउने तयारी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu